Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

‘लकडाउनको अवज्ञा गरेर पसल खोल्ने भनेको होइन’

हेटौंडामा लकडाउनको अवज्ञा गर्दै जेठ २१ गतेबाट सबै व्यवसायहरु खोल्ने भनी केही संचारमाध्यमहरुमा समाचार आएपछि मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले संघको बैठकमा त्यसप्रकारले निर्णय नभएको स्पष्ट पारेका छन् । 

बरिष्ठ उपाध्यक्ष न्यौपानेले जेठ २१ बाट मकवानपुरमा बिहान ६ देखि ९ बजे सम्मको समयमा सबै व्यवसायहरु सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर समक्ष आग्रह गर्ने गरी निर्णय भएको बताए । 

लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएपछि सावधानी अपनाएर  अन्य ब्यवसायहरु पनि केहि समयको लागि सञ्चालनको ब्यवस्था मिलाउन प्रशासनलाई आग्रह गर्ने मात्र निर्णय भएको उनले जानकारी दिए । 

बिहान ६ बजेबाट ९ बजेसम्म खाद्यन्न, तरकारी तथा अत्यावश्यक वस्तुहरु मात्र बिक्री बितरण हुँदै आएकोमा अन्य सबैखाले ब्यवसायलाई पनि सोही समयमा सावधानी अपनाई सञ्चालनमा ल्याउन सके ब्यवसायीहरु थप मर्कामा नपर्ने र यसको लागि मकवानपुर उद्योग वाणिज्य संघले पहल गर्ने उनको भनाइ रहेको छ ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg