Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

‘रुपचन्द्र बिष्ट ब्यक्ति होईन, बिचार हो’ नगर प्रमुख बिष्ट
रुपचन्द्र बिष्टका २२ औं स्मृति दिवस

202514679_353021952908960-1624269691.jpg

 रुपचन्द्र बिष्ट ब्यक्ति नभएर बिचार भएको थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताउनुभयो । सोमबार रुपचन्द्र बिष्टका २२ औं स्मृति दिवसको अवसरमा विकासघर शिखरकोटमा आयोजना गरिएको स्मृति सभामा बोल्दै प्रमुख बिष्टले रुपचन्द्रको सपना साकार पार्न सबै नगरबासीहरु लागिपर्नुपर्ने बताउनुभयो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीले थाहा नगरपालिकाको विकासमा रुपचन्द्र बिष्टको महत्वपूर्ण भूमिका रहेको बताउलुभयो । त्यस्तै समाजसेवी ज्योति रायमाझीले थाहा आन्दोलन अजर अमर आन्दोलन भएको र यसमा सबै नागरिकलाई सरिक गराउन अनुरोध गनुएभयो ।

कर्यक्रममा जनकाल्याण माबिका प्रधानाध्यापक सानोभाई कार्कीले थाहा दर्शन साझा दर्शन भएकोले यसलाई ब्यपक बनाउन आवश्यक रहेको बताउनुभयो । स्मृतिसभामा नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष अरुण रायमाझी, जनता समाजवादीका नेता ईन्द्र बहादुर श्रेष्ठ, नेपाली कांग्रेसका नेता भरत गोपाली, राप्रपा नेपालका थाहा नगर अध्यक्ष नविन रायमाझी, थाहा ३ का वडा अध्यक्ष राजेश के.सी., रुपचन्द्र बिष्ट स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट दामन एफ.एम. का स्टेसन मेनेजर ईच्छापूर्ण कार्की लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा थाहा नगरपालिका स्थित विकास घर परिसरमा रहेको बिष्टको शालिकमा माल्यार्पण समेत गरिएको छ । थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले सञ्चालन गनुभएको कार्यक्रममा यादव जंग रायमाझीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg