jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

६२ औ राष्ट्रिय सहकारी दिवशका अवसर पारि हेटौंडामा एक महिने घरदैलो अभियान

sahakari-1553940247.jpg

हेटौंडा उपमहानगरपालिका १५ सिखरपानि स्थित श्री स्वावलम्वन बहुउद्देश्य सहकारी सस्ंथा लिमिटेडले एक महिने घरदैलो अभियान थालिएको छ । दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ६२ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा गत चैत १४ गतेबाट एक महिने घरदैलो अभियान थालिएको संथाका सदस्य कुमार रुम्बाले जानकारी दिनुभयो ।

सहकारी सम्बन्धि जानकारी तथा शेयर सदस्य संख्यामा वृद्धि र नियमित बचत सन्चालन गराउने उदेश्यका साथ घरदैलो अभियान थालिएको जनाइएको छ । एक महिने अभियान अन्तर्गत यस संथाले सदस्यहरुको लागि आकर्षक योजना सहित सामाजिक काममा सहभागिता जनाउने योजना रहेको सदस्य रुम्बाले जानकारी दिनु भयो । यस अभियान सयय अवधिमा यस संथाको शेयर सदस्य बन्नु हुने व्यक्तिहरुका लागि दुइ सय रूपैया  प्रवेश शुल्क छुट गरिएको छ ।

६२ औ राष्ट्रिय सहकारी दिवशको अवसर परि यस सहकारीले विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने भएका छन ।

१.एक महिने घरदैलो अभियान (२०७५चैत १२ र १४ गते) बाट सेवा क्षेत्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र १५

२. जिल्ला बहुउद्देश्यीय सहकारी संघ र कृषि सहकारी संघको व्यवस्थापन २०७५ चैत  १६ गते हेटौंडा बुद्धचोक रक्तदान कार्यक्रममा सस्थाको तर्फबाट सहभागी हुने ।

 ३. बृद्धवृद्धाहरुलाइ फलफुल वितरण कार्यक्रम (दिव्य सेवा निकेतन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ सङ्गको समन्वयमा चैत १९ गते

४.६२ औ राष्ट्रिय सहकारी दिवशको प्रदेश स्तरीय र्या्लिमा सहभागी हुने (२० गते बिहान ७ बजे हेटौंडा ) ५. एकदिवसीय सहकारी शिक्षा शिविर कार्यक्रम (चुरियामाई माबिको सभाहलमा २३ गते बिहान १० बजे 

कार्यक्रम यस प्रकार रहेको संस्थाको सदस्य रुम्बाले जानाउनु थाहा पाटिलाई जानकारी दिनु भयो ।

55901821_2826880017538128-1553940247.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...