himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

२९ औं तामाङ प्रशारण दिवस:- पत्रकार सिन्तानलाई नगद सहित सम्मान।

dudu-png-600x450-1692372704.jpg

 तामाङ पत्रकार संघ मकवानपुरले २९ औं तामाङ प्रशारण दविस हेटौंडामा मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो । संघले दिवसको अवसरमा डेढ दशकदेखी सञ्चारकर्ममा क्रयिाशील पत्रकार दुदुमाया सिन्तानलाई सम्मान गरेको छ ।

सिन्तानलाई नगद पाँच हजार सहति सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललीत बहादुर घलान र संघका अध्यक्ष जयराम मोक्तानले संयुक्त रुपमा सम्मान ललीत । मोक्तानको सभाध्यक्षमा भएको कार्यक्रममा घलानको प्रमुख आतथ्यिता रहेको थयिो ।

कार्यक्रममा राक्सरिाङ गाउँपालकिाका उपाध्यक्ष बनस्तम थिङ, हेटौंडा उपमहागरपालकिा वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तान, जल्लिा समन्वय समतिकिा सदस्य सुमरिा लामाको आतथ्यिता रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका प्रदेश अध्यक्ष लीला कुमार घलान, जील्ला अध्यक्ष कालु घलान, केन्द्रीय सदस्य मेम्बर लो, जील्ला सचिव किरण मान बल, तामाङ पत्रकार संघ केन्द्रिय सदस्य आर्दश सिं थोकर , बागमति प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र तामाङ , नेपाल आदिवासी जनजाती महासंघ जील्लाअध्यक्ष जंगबहादुर गुरुङ, हिमराईट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईवा, संघका सल्लाहकार राजकुमार गोले लगायत आतथ्यिता रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg