himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

हेटौंडा बाट प्रकाशित अनलाइन पत्रीका पालिका डायरी तेस्रो बर्षमा,

FB_IMG_1695038971422-1695038980.jpg

बागमती प्रदेशको राजधानी हेटौंडा बाट प्रकाशित  पालिका डायरी डटकम तेस्रो बर्षमा प्रवेश भएको छ । स्थापनाको दोस्रो वर्ष पूरा गरि हामी नयाँ संकल्प र योजनासहित तेस्रो वर्षको नयाँ अध्यायमा प्रवेश गरेको अध्यक्ष बासुदेव बिष्टले बताउनुभयो ।

१ असोज २०७८ मा पालिका डायरी डटकम अनलाईन न्यूज पोर्टल प्रकाशन सुरु भएको थियो । यसको मुख्य कार्यालय हेटौंडामा रहेर बिशेषगरि मकवानपुरका १० वटा पालिकाको गतिविधि तथा समाचरलाई सम्प्रेषण गर्ने र बिशेषगरि पालिकाको गतिविधि प्रकाशन गर्नेगरी हरेक पालिकाको खबरको डायरी, पलिका डायरी भन्ने स्लोगनका साथ पालिका डायरी डटकम सुरु गरेको दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो।

जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर सञ्चालनमा रहेको पालिका डायरी शुभ समाचर मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को प्रकाशन हो ।

नागरिकका सवालहरुको पहिचान गरि सत्य तथ्य समाचार, सूचना, विचार र मनोरन्जन पुर्याउने हाम्रो एकमात्र लक्ष्य हो ।
यो दुई वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको असीमित मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति सधै आभारी रहने सम्पादक सुनिता बिष्टले बताइन।

डायरीले अबको बाँकी यात्राका क्रममा पाठकको  सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्दै तेस्रो वर्ष प्रवेशको अवसरमा सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछौ। थाहापाटी परिवार

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg