Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

हेटौंडामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउनेलाई कारवाहीको माग

img_1733061947534_1-1733062122.jpg

सुरेन यात्री/ थाहा नगर

मकवानपुर जिल्लाको हेटौंडा ८ कमाने स्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ।
हेटौंडा ८ कमानेमा अवस्थित मनकामना  मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्का लाई मन्दिरमा पूजा गर्न रोक लगाएका छन।

घटनाको बिरोध गर्दै नेपाल दलित मुक्ती मोर्चा मकवानपुर जिल्ला समितिले एक बिज्ञप्ति जारी गर्दै हेटौंडामा भएको जातिय बिभेदको भत्सर्ना गरेको छ।
मोर्चाका जिल्ला संयोजक जमिन दियाली र जिल्ला इन्चार्ज कमला बिश्वकर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ "मकवानपुर जिल्ला हेटौंडा उपमहानगर पालिका वडा न ८ का गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पुजा गर्न जादा सोही मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले दलित भन्दै पुजा गर्न रोक लगाएको प्रती संगठनको गम्भीर आपत्ति रहेको उल्यख गर्दै घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई मुलुकी अपराध संहिता २०७४ र जातीय छुवाछुत कसुर सजाय एन २०६८ बमोजिम कडा कारबाहीको माग गर्दै धर्म स्थानमा समान अधिकार र पहुँचको सुनिश्चितताको माग गर्दछौं" बिज्ञप्तिमा भनिएको छ।
साथै मोर्चाले दलित समुदायको साथमा उभिएर घटनाको न्यायीक छानवीन र जिम्मेवार व्यक्तीलाई कानुनी दायरामा लेराउन जोडदार माग गर्दै अन्यथा चरणवद्द आन्दोलनमा उत्रीने जानकारी गराउदै सम्बन्धित पक्षको ध्यानाकर्षण भएको जनाएको छ।
हेर्नुस बिज्ञप्ति:- 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg