pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्वास्थ्य चेकजाँच संगै राष्ट्रिय परिचयपत्र बनाउदै जेष्ठ नागरिक,शिविर भोलि पनि हुने

FB_IMG_1723466470076-1723466645.jpg

थाहा नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको कार्यालयमा आज देखि चलिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा परिचयपत्र बनाउन आउने जेष्ठ नागरिक सेवाग्राहीको स्वास्थ्य चेकजाँच गरेको छ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार २८ गते देखि शिविर संचालन हुने दिन सम्म राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिक आमा बुवाको स्वास्थ्य चेकजाँच समेत गरिएको बताउनुभयो।
शिविरमा आउने वृद्धबृद्दाहरुको सुगर,प्रेसर,स्वासप्रस्वास लगायत नसर्ने रोगहरुको स्ट्रेचिङ गरिएको स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो।
शिविरमा आज ९४ जना सामाजिक सुरक्षा लाभान्वित हरुले  राष्ट्रिय परिचयपत्रको लागि बायोमेट्रीक गरेको थाहा नगरपालिका पन्जिकरण शाखाका प्रमुख रुपक कार्कीले जानकारी दिनुभयो ।
शिविर भोलि पनि हुने पन्जिकरण शाखाले जानकारी दिदै छुटेको भए बिहान ८ बजे देखि नै शिविर संचालन हुने छ।

FB_IMG_1723466457552-1723466645.jpg
FB_IMG_1723466462268-1723466686.jpg
FB_IMG_1723466676922-1723466687.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...