Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

स्थानीय तह र भुसेवा केन्द्र लाई भुमी ब्यबस्था बिभागको तालिम ।

IMG_20220112_160054_111-1642055614.jpg

सेवामा सार्बजनिक पहुँच को लागी भुमी ब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्रालय ,भुमी ब्यबस्थापन तथा अभिलेख बिभाग बबरमहल र मालपोत कार्यालय शिखरकोटको आयोजनामा दुइदिने स्थानिय तह र भु सेवा सञ्चालकको लागी अभिमुखिकरण तथा तालिम कार्यक्रम आज सम्पन्न भएको छ।
पालुङ बहुउद्देश्यीय सहकारी को सभाहलमा संचालित दुइदिने अभिमुखिकरण कार्यक्रममा स्थानिय तह का कम्प्युटर अप्रेटर तथा मालपोत कार्यालय शिखरकोटको मातहतमा संचालित भुसेवा केन्द्रका संचालकहरु,मालपोत कार्यालय शिखरकोटका कर्मचारी हरुलाइ सेवामा सार्बजनिक पहुच PAM सम्बन्धि तालिम दियको थियो।
दुई दिन सम्म संचालित तालिमलाइ भुमी ब्यबस्था बिभागका शाखा अधिकृत बिस्णु कुमार महत,बिभागका कम्प्युटर अप्रेटर  केशव पराजुली,कम्युटर अधिकृत बलराम काफ्ले,तथा कम्प्युटर इन्जिनियर गुल्सन भगत चौरासिया ले सहजीकरण गर्नुभयको तालिममा 
मालपोत कार्यालय शिखरकोट का कार्यालय प्रमुख मधु लम्साल,कार्यालयका कम्प्युटर अप्रेटर रामकुमार कार्की,आर सि लामा लगायतका नगरमा संचालित लेखापढी ब्याबसायी हरुको उपस्थिती रहेको थियो।
तालिममा सेवाग्राही को काम कसरी छिटो छरितो गर्नसकिन्छ र अनलाइन कार्यहरु कसरी गर्न सकिन्छ भनेर जानकारी दियको थियो।
कार्यक्रमको बारेमा प्रष्ट पार्दै बिभागका शाखा अधिकृत बिस्णु कुमार महतले आम जनताको भुमी सम्बन्धि कामलाइ सहज र सुलभ बनाउन स्थानिय तह र ब्यक्ती स्वयं ले बिना खर्चिलो कागजी झन्झट बिना बिधुतिय प्रणालिमा कार्य गर्न र आम सेवाग्राही को कामलाई स्थानिय तह सम्म पुर्याइ समय र आर्थिक रुपमा बचत गर्नुनै बिभाग को उद्देश्य रहेको प्रष्ट पार्नुभयो भने कम्प्युटर इन्जिनियर हरुले आइटी सम्बन्धी आधारभुत जानकारी दिनुभयको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220113_111127_262-1642055615.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg