himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सूचना माग्ने अधिकार सन्चारकर्मीलाई मात्र होइन-आयुक्त ओलि

244017653_922980348297193-1633343278.jpg

राष्ट्रिय सुचना आयोग का सुचना आयुक्त कमला ओलि थापा ले कुनै पनि कार्यालय को सुचना माग्ने अधिकार पत्रकार लाई मात्र हो भन्ने आम बुझाइ बाट मुक्त हुन आग्रह गरेकी छ्न ।सूचना हाम्रो अधिकार सुसासन र बिकास को आधार भन्ने नारा का साथ आज थाहा नगर मा भएको अन्तरक्रीया कार्यक्रम मा रास्टृय सुचना आयोगका आयुक्त कमला ओलि थापाले सो कुरा बताउनु भयो ।

सरकार लाई पारदर्शी बनाउने काम नै सुचना को हक भएकोले प्रतेक सरकारी तथा निजि कार्यालय सङ सुचना माग्नु प्रतेक नेपाली जनता को मौलिक हक भएकोले ,सुचना सन्चारकर्मी ले मात्र माग्छ भन्ने आम धारणाबाट मुक्त हुन आग्रह गर्नु भयो ।

थाहा नगर को जेसिज सभा हलमा राष्ट्रिय सुचना आयोग ले गरेको सुचनाको हक र यस्को कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि मेयर लबसेर बिस्टले नगरकाे नामनै सुचना बाट राखियकोले सुचना सार्बजनिक गर्न आब्बल रहेकोले नै कर्मचारी देशकै उत्कृष्ट सुचना अधिकारी भएको बताए ।

कार्यक्रम मा राष्ट्रिय सुचना आयोगका सचिब भागिरथ पाण्डेले सुचना को हक र यस्को कार्यान्वयन विषयक कार्यपत्र पेश गर्नुभयो ।

थाहा नगर का प्रमुख लबसेर बिस्टको प्रमुख आतिथ्य तथा सुचना आयोग का आयुक्त कमला ओलि थापाको सभा अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर खड्गबहादुर गोपाली,सुचना आयोग का उपसचिव कपिल प्र‍ उपाध्याय,नगर का जनप्रतिनिधि ,बजार ब्यबस्थापन तथा टोलसुधार समितीका पधाधिकारी ,कर्मचारी सन्चारकर्मी हरुको उपस्थिति रहेको थियो ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg