himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

सिद्धार्थ शिशु सदनको ४५ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1771429981329-1771430097.jpg

मकवानपुर । सिद्धार्थ शिशु सदन माद्यमिक बिद्यालयको ४५ औं वार्षिकोत्सब एवम् अभिवाक भेला सम्पन्न भएको छ ।

बिद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिद्यालयले सञ्चालन गरेका परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरु, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले बिविध सांगितिक प्रस्तुती, बिज्ञान  प्रदर्शनी, नाटक प्रदर्शनी गरेका थिए ।
साथै गत एसईई परीक्षामा ए प्लस ग्रेड हाँसिल गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगद ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । भने ए ग्रेड हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

अभिभावक दिवसकै अवसरमा बिद्यालयका अभिभावक तथा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा सञ्चारकर्मी एवम् लालखबर डटकमका सम्पादक राज कुमार के.सी.लाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । केसीलाई सञ्चारको माध्यमबाट शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत सम्मान गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरे, बिद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, सदस्य उपेन्द्र सुवेदी, ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्याल, प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुबेदी, नेपाल पत्रकार महासङ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ज्ञान्दिप शिक्षा निकेतनका व्यवस्थापन समिति अध्यक्ष रमिला सापकोटा, तेक्वन्दो संघ बागमती प्रदेश सचिब भोजराज पराजुली, बिद्यालय ब्यवस्थापन समिति सदस्य कञ्चन  ढकाल, अनुराधा पौडेल, समाजसेवी जनक शर्मा भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
बिद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म १ हजार १५ जना विद्यार्थी अध्ययनरत छन् भने ६० जना शिक्षक कर्मचारी कार्यतरत छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg