Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

सामुदायिक सेवाकेन्द्र पालुङ द्वारा प्रहरी निरीक्षक थापाको स्वागत।

FB_IMG_1694764174539-1694764189.jpg

 

 

थाहानगर/२९ भदौ ,इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरले आफ्नो कार्यकाल अपराध न्यूनीकरणमा केन्द्रीत रहने बताउनु भएको छ ।

सामुदायिक सेवा केन्द्र दामन पालुङले शुक्रबार आयोजित स्वागत तथा अन्तर्कृया कार्यक्रममा हालै सरुवा भई आउनु भएका प्रहरी निरीक्षक थापाले पुराना मुद्दा फस्यौटलाई प्राथमिकता दिदै अपराध न्यूनीकरणमा जोड दिने बताउनु भयो । थापाले गाउँगाउँबाट अपराधिक घटना हुनु भन्दा पहिले नै समाज सजग हुनु पर्ने र सम्भावित घटनाको पूर्व सूचना पाएमा प्रहरीलाई सहज हुने बताउनु भयो ।

सामुदायिकका अध्यक्ष धर्मलाल प्रधानको अध्यक्षता सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले नागरिक स्थायी प्रहरी भएको हुँदा सबै सदस्यहरु क्रियाशील हुन सकेमा आधा अपराध यत्तिकै न्यूनीकरण हुने बताउनु भयो । सामुदायिक वा राजनीतिक हैसियतले अनावश्यक दबाब दिदा प्रहरीको मनोवल कमजोर हुने हुँदा सामुदायिक सेवा केन्द्रमा रहेका पदाधिकारीहरुले प्रहरीलाई दबाब दिई घटना मिलापत्र गराउनु भन्दा घटना हुनै नदिन सजग हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा थाहा नगर उद्योग वणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, सामुदायिकका उपाध्यक्ष कल्पना बलामी, अध्यक्ष धर्मलाल प्रधान, सचिव सानुकाजी गोपालीलगायतले बोल्नु भएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg