himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

साँकेतिक दोभाषे भाषा प्रर्वद्धनमा सहयोगका लागि तत्पर छौं : मन्त्रि कुमारी मोक्तान,

Screenshot_20220624-19243-1656078042.png

बागमती प्रदेश सामाजिक विकास मन्त्रि कुमारी मोक्तनले नेपाली साँकेतिक दोभाषे भाष प्रति मन्त्रालय सधै सकारात्मक रहेको बताएकी छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशको आयोजना सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा बागमती प्रदेश स्तरीय दुई महिने सांकेतिक भाषा २ महिने दोभाषे तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

 

उनले यस भाष वृद्धिकालागि मन्त्रालयको सहयोगमा कुनै कमी नरहने र भाष तालिमका लागि लाग्ने लागत समय र प्रक्रिया सहित आएमा सक्ने सहयोगकालागि मन्त्रालय तत्पर रहेको मन्त्रि मोक्तानले बताएकी हुन् ।

उनले भनिन “तँपाइहरुले हामीलाई हेला गर्यो वास्ता गरेनन्  भनेर नसोच्नु। । हामीबाट त्यो भएको छैन् । हामीले तपाइहरुकालागि के गर्न सकिन्छ त्यसकालागि म सधै तत्पर छु ।”

दुई महिने सांकेतिक भाषा २ महिने दोभाषे तालिम शुक्रबार सम्पन्न  कार्यक्रममा महासंघ बागमती प्रदेश अध्यक्ष विष्णु कुमारी पौडेलले साँकेतिक भाषामै भाष अति आवाश्यक रहेको र महासंघका लागि आर्थिक सहयोग गरे साथ दिने बागमती प्रदेशको सामाजिक विकास मन्त्रि कुमारी मोक्तान, प्रशिक्षहरु,ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको अध्यक्ष सहितको टोली कै कारण ले  दिन सकिएको बताइन् । सथै उनले सबैमा धन्यवाद व्यक्त गरिन् ।

ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको भवनमा आयोजना गरिएको भाषा तालिममा बागमती प्रदेश भरिका २५ जनाको सहभागीता रहेको थियो ।

समाजमा बोल्न र सुन्न नसकेर मात्र होईन बोल्न सकेर पनि बहिरो हुने सम्भावान  भएकाले सांकेतिक भाष अति महत्वपुण रहेको र सिक्ने मौका पाएकोमा प्रशिक्षार्थीहले खुसी व्यक्त गरेका थिए ।

उनिहरुले यो शिक्षाको लागि २ महिना समय कम भएकाले आगामी दिनमा अलिक समय थप गर्नु पर्ने बताएका थिए ।

महासंघ बागमती प्रदेश अध्यक्ष विष्णु कुमारी पौडेलको सभाध्यक्षता बागमती प्रदेश सामाजिक विकास मन्त्रि कुमारी मोक्तनको प्रमुख आतिथ्यता र ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको अ उर्मिला कार्कीको विशिष्ट अतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका सदस्य कृष्ण गजुरेल, जि.एस. एन.डि.एफ.एनका सनेष केसी,अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष ठाकुर राम थापा प्रशिक्षकहरु प्रशिक्षार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तालिम अवधी भर प्रशिक्षार्थीहरुलाई ४ जना सांकेतिक भाषा दोभाषे प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए भनेप्रशिक्षक समेत रहेकी सीता पौडेलले सहजीकरण पनि गरेकी थिइन् ।

Screenshot_20220624-19244-1656078042.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg