himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सहकारीको स्थापना दिवसमा,मामाघर लाई सहयोग

FB_IMG_1691659477502-1691659497.jpg

नमूना प्रगति सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा हेटौंडामा रहेको मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैंया सहयोग हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी मामाघर नेपालका कोषाध्यक्ष नबिन सिलवाललाई  ११ हजार १ सय ११ रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायण प्रसाद देवकोटाको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ,नमूना प्रगति सहकारीले स्थापना दिवसमा मामाघरलाई नगद सहयोग
हेटौंडा, २५ साउन÷नमूना प्रगति सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा हेटौंडामा रहेको मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैंया सहयोग हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी मामाघर नेपालका कोषाध्यक्ष नबिन सिलवाललाई  ११ हजार १ सय ११ रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायण प्रसाद देवकोटाको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला सहकारी संघका ब्यबस्थापक गोबिन्द दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख  रामेश्वर अर्याल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम दाहाल लगायत संस्थाका संचालक समिति, लेखा समिति, शेयर सदस्य, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सहकारी संस्थाले हेटौंडा २ मा मुख्य कार्यालय र हेटौंडा १७ मा सदस्य सम्पर्क कार्यालय मार्फत सदस्यहरुलाई सेवा दिइरहेको ब्यवस्थापक बद्री प्रसाद भण्डारीले जानकारी दिनुभयो । 
ब्यवस्थापक भण्डारी अनुसार संस्थामा हाल २ हजार ६ सय २ जना सदस्यहरुसंग कारोबार गरिरहेको बताउनुभयो । 
संस्थाले हरेक बर्ष साउन २४ गते बिबिध कार्यक्रम गरी स्थापना दिवश मनाउँदै आएको छ ।
 मकवानपुर जिल्ला सहकारी संघका ब्यबस्थापक गोबिन्द दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख  रामेश्वर अर्याल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम दाहाल लगायत संस्थाका संचालक समिति, लेखा समिति, शेयर सदस्य, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सहकारी संस्थाले हेटौंडा २ मा मुख्य कार्यालय र हेटौंडा १६ मा सदस्य सम्पर्क कार्यालय मार्फत सदस्यहरुलाई सेवा दिइरहेको ब्यवस्थापक बद्री प्रसाद भण्डारीले जानकारी दिनुभयो । 
ब्यवस्थापक भण्डारी अनुसार संस्थामा हाल २ हजार ६ सय २ जना सदस्यहरुसंग कारोबार गरिरहेको बताउनुभयो । 
संस्थाले हरेक बर्ष साउन २४ गते बिबिध कार्यक्रम गरी स्थापना दिवश मनाउँदै आएको छ ।

FB_IMG_1691659474893-1691659499.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg