Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

सबै मिलेर कोरोना परास्त गरौं- मेयर बिष्ट
राज कुमार के.सी.

sahayog-1622424293.jpg

 थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले कोरोना परास्त गर्न सबै पक्ष मिलेर अगाडि बड्नुपर्ने बताउनुभएको छ । आइतबार थाहा नगरपालिकामा बिभिन्न संघसंस्थाहरुले हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरु बुझ्ने क्रममा प्रमुख बिष्टले कोरोना भाइरसबाट आक्रान्त नागरिकको दुखमा मलम लगाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा उक्त संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

.थाहा नगरपालिका को लागि मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ प्रा.लि. र सार्वजनिक यातायात प्रा.लि.को तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यी संस्थाहरुको तर्फबाट नगरपालिकालाई ७ लिटरको अक्सिजन कन्सर्ट्रेटर १ थान, सेनिटाइजर १० लिटर र १ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो ।

थाहा नगरपालिका प्राङ्गणमा भएको हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघ प्रा.लि.का सचिव सरोज खनाल, सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र कार्की, थाहा नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीलगायतको उपस्थिति थियो । कोरोनाविरुद्दको अभियानमा नगरपालिकालाई प्राप्त सहयोग एकद्वार प्रणालीबाट आवश्यक स्थानहरुमा वितरण गरिदै आएको नगरपालिकाका प्रमुख बिष्टले बताउनुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg