Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

संस्थापकहरुलाई सम्मान गर्दै २५ औं स्थापना दिवस

pakos4-1703411561.jpg

थाहा नगरमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरको छ ।

 स्थापना दिवसकै अवसर पारेर संस्थाले सुत्केरी सम्मान तथा बृद्धबृद्दा सम्मान सहित संस्थापक हरुलाइ सम्मान  गरेको हो।  संस्थाले हरेक बर्ष गत बर्षको पौष  ८ गते देखि यसबर्षको पौष ८ गते सम्म सुत्केरी भै पहिलो सन्तान पाएकालाइ सम्मान गर्दै आइरहेकोमा यो बर्ष ४ जना सुत्केरी हरुलाइ न्यानो झोला बितरण गरेको छ भने १६ जना वृद्धलाई पनि सम्मान स्वरुप न्यानो झोला बितरण गरिएको छ। 

 संस्थाले स्थापना दिवसको अवसर पारेर संस्थाका २६ जना संस्थापक संचालक समितिका पदाधिकारी तथा सदस्यहरु सहित पुर्व व्यवस्थापक लाई धन्यवाद व्यक्त गर्दै दोसल्ला सहित सम्मान  प्रदान गरियको थियो  ।
संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली,पुर्व अध्यक्षहरु बिमल कुमार ढकाल,पुरुषोत्तम कार्की,पुर्व व्यवस्थापक पशुपति अर्याल,सहित संस्थापक सदस्यहरु,पुर्व पदाधिकारी तथा वर्तमान संचालक समिती सदस्यहरुको उपस्थिति रहेको थियो।
संस्थाले ९ गते सोमबार २४ औ साधारणसभाको आयोजना गर्दै छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg