pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

श्री जनशक्ति कृषक सहकारी सस्थाको ९औं वार्षिक सम्पन्न, पुर्न  अध्यक्ष के सी 


उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ स्थित श्री जनशक्ति कृषक सहकारी सस्थाको ९औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन  आज शनिबार दम्कीमा सम्पन्न भएको छ ।  
संस्थाका अध्यक्ष बिमल के.सीको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि  प्रदेश नं. ३ सहकारी संघका सदस्य विमलकुमार ढकालले पानसमा  दिप प्रज्वलन गरि सभाको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अहिलेका समयमा यस सहकारीले कृषकका लागि सहज रुपमा मल वितरण गरेकोमा खुशी समेत व्यक्त गरे साथै यस वडा नं. ३ कृषिका लागि उपयुक्त स्थान पनि रहेको उहाले बताउनु भयो । कृषकहरुलाई आगडी बढाउनका लागि सहकारीले महत्वपूर्ण भुमिका निभाउन समेत आगामी थाहा नगरकै सबै भन्दा उत्कृत सहकारी संस्थाको रुपमा चिनिन पाउ भनि शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।
सस्थाकाको चौथो अधिवेशनमा सर्वसमतिका साथ  अध्यक्ष पदका लागि पुर्न बिमल के सी नै चयन भएका छन ।  उपाध्यक्षमा राजकुमार के.सी, सचिव बाबुलाल कार्की ,कोषाध्यक्ष श्रमिका गोले, सदस्यहरुमा सानोबाबु मोक्तन,लक्ष्मि लामा, राजेन्द्र के.सी वालकृष्ण तामाङ चयन भएका छन  । भने लेखा समितिमा सुर्य तामाङ, प्रदिप उप्रति र संगम कार्की चयन भएका छन । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...