himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

शिखर बचतको अध्यक्षमा मनोज रायमाझी निर्विरोध

manoj-1672660685.jpg

शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा बाट अध्यक्षमा मनोज रायमाझी निर्विरोध निर्वाचित भएका छन । साधारणसभाले संचालक समिती,लेखा समिति र ऋण उपसमितीका सदस्य हरु निर्विरोध निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत कृष्ण बहादुर बिष्टले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको ४ बर्ष कार्यकालको लागि उपाध्यक्षमा रामचन्द्र बिष्ट ,सचिव सहदेव ढकाल,कोषाध्यक्ष निरज रायमाझी र सदस्यहरु विनोद बस्नेत,उर्मिला गोपाली,नेत्र केसी,र कृष्णा रायमाझी निर्विरोध चयन गरेको हो भने लेखा समिती संयोजकमा लक्ष्मी कार्की ,सदस्य हरु जानेश्वर रायमाझी ,विनोद बस्नेत निर्विरोध भएको निर्वाचन अधिकृत राजन मिश्रले बताय

तेस्तै ऋण उपसमिति संयोजकमा जयन्ती रायमाझी ,सदस्य रमेश खड्का र निरज रायमाझी चुनियका छन। निर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत कृष्ण बहादुर बिष्टले पद तथा गोपनियताको सपथ खुवायका थिय। सहकारी बिनिमय अनुसार कार्यसमितिको कार्यकाल ४ बर्षको हुने गर्दछ। तेसै गरि संस्थाले नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष मधुसूदन बिष्ट लाई सम्मान सहित बिदाई गरेको छ।निवर्तमान अध्यक्ष बिष्टको संस्था प्रतिको लगाव लाई अनुसरण गर्दै संस्थाको हितमा लाग्ने नवनिर्वाचित अध्यक्ष मनोज रायमाझीले बताए ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg