Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

इम्माउस शिखर चर्चको २५ औं रजत जयन्ती सम्पन्न

Screenshot_20220814-19374-1660485333.png

इम्माउस शिखर चर्चको २५ औं रजत जयन्ती समारोह पालुङ्ग जेसिज हलमा सम्पन्न भएको छ। शिखर इम्माउस चर्चका पास्टर राम बहादुर गोपालीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि थाहा नगर प्रमुख बिष्णु बिष्ट ,बिशिस्ठ अतिथी उपप्रमुख भरत गोपाली,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,इम्माउस चर्च थाहा नगरका वरिष्ठ पास्टर हीराकाजी श्रेष्ठ ,नगर भित्र रहेका विभिन्न मण्डलीका प्रमुखहरुको उपस्तिथि रहेको थियो।
२५ औं रजत जयन्ती समारोहलाइ शुभकामना दिदै थाहा नगर प्रमुख बिष्टले धर्मको नाममा एकाअर्कालाई अविश्वास  गर्ने परिपाटी को अन्त गर्दै लानुपर्नेमा जोड दिदै  जनयुद्ध र जनआन्दोलनले धार्मिक निरपेक्ष लाई संविधानमा राख्न सफल भएको हुदा सबै धर्मलाई थाहा नगरले समान व्यवहार गर्ने बताउदै ,संस्थागत रुपमा थाहा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो साथै प्रमुख बिष्टले बाइबलले समाज रुपान्तरण गर्ने हुँदा धर्ममा आस्था राख्ने हरुले समाज रुपान्तरण गर्न अग्रसर हुनुपर्ने भन्दै धर्मको नाममा हुने सामन्तवादी सोचको अन्त हुनुपर्नेमा जोड दिनुभयो।
समारोहमा शिखर इम्माउस मण्डली स्थापना गर्न सहयोग पुर्याउने हरुलाइ सम्मान गरियको थियो।
शिखर इम्माउस चर्च २०५४ सालमा स्थापना भएको थियो।समारोहलाई सुजन दियालिले संयोजन गरेका थिय भने कार्यक्रम सन्जय गोपालीले संचालन गरेका थिय।

 

Screenshot_20220814-19371-1660485336.png
Screenshot_20220814-19373-1660485367.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...