himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

शिखरकोट लेखापढी इकाईको चौथो साधारणसभा सम्पन्न।

FB_IMG_1718455511506-1718455552.jpg

नेपाल लेखापढी कानुन व्यावसायी एसोसियसन शिखरकोट इकाईको चौथों साधारणसभा सम्पन्न भएको छ।
१ असारमा नगरको सहारा रिसोर्टको सभाहलमा इकाईका अध्यक्ष जियो तामाङको अध्यक्षता तथा एसोसियसनका केन्द्रिय अध्यक्ष सिताराम दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा एसोसियसनका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक सुर्य बहादुर थापा र केन्द्रिय सचिव आत्मराम मोक्तानको विशिष्ट आतिथ्यता रहेको थियो भने केन्द्रिय सदस्य बासुदेव मिश्र,खिल प्रसाद गौतम,प्रदेश सदस्य रन्जिता बिष्ट,थाहाका निवर्तमान अध्यक्ष राम प्रसाद गोपाली,एसोसियसनका चितवन जिल्ला समन्वय समिती अध्यक्ष छविलाल अधिकारी,मकवानपुरका अध्यक्ष पुण्य प्रसाद अर्याल,हेटौंडा इकाईका अध्यक्ष पदम बहादुर बजगाँइ,जिल्ला सदस्य सन्तोषी बर्तौला,समाज बिष्ट,सत्रुघन बैठाको उपस्तिथि रहेको थियो।
साधारणसभाको उद्घाटन् सत्रमा बोल्ने बक्ताहरुले सस्थालाई सुस्त र चुस्त बनाउनका लागि लेखापढी कानुन व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसका लागि एसोसियसनको नेतृत्वले सवैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला जिम्बा र प्रगति प्रतिवेदन अध्यक्ष जियो तामाङले प्रस्तुत गरेका थिए।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी केन्द्रिय अध्यक्ष सिताराम दाहालले एसोसिएसनलाई अहिले राज्यबाट परिचित रहेको संस्थाको रुपमा ल्याउन सकेको भन्दै खुसी व्यक्त गरे । ‘अध्ययन, अनुशासन र लगनशीलता’ लेखापढी व्यवसायीहरुको मूल मन्त्र हुनुपर्ने भन्दै आफू र आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरे ।

 

FB_IMG_1718455524126-1718455552.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg