Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

शिखरकोटमा आज घैटो फुटाइ संगै सांस्कृतिक कार्यक्रम हुँदै

Screenshot_20220820-08230-1694052855.png

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा आज दिउँसाे घैटो फुटाई प्रतियोगिता हुदैछ । 
वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समिति,नवजागृत पुस्तकालय,गोपाली समाज र दामन चेली समाजको  आयोजनामा  हुने प्रतियोगिता भब्यताका साथ सम्पन्न हुने छ जात्राको  अवसरमा घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको शिखर क्लवका अध्यक्ष बिश्व अर्यालले जानकारी दिनुभयो,कार्यक्रममा सदा झै सभ्य र भव्य बनाइ सफल पार्नका निम्ती सहभागिताको लागि आयोजकले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।
बिगतको जसरीनै जात्रा यस बर्ष भब्यरुपले आयोजना गर्न लागियको बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिय।रायमाझीका अनुसार यस बर्ष एतिहासिक  घैटो फुटाउने प्रतियोगितामा प्रथम हुने टिमले २० हजार,दोश्रोले १३ हजार तथा तेश्रो हुनेले ७ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छ।
घैटो फुटाउने प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनिका युवा ब्याबसायी ,समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योग का संचालक रामराजा केसिले प्रायोजन गरेका छन भने दोस्रो पुरस्कार बिपिन गोपाली सिद्दी बिनायक विल्डर्स तथा वासिङ प्लान्टले प्रायोजन गरेको र तेस्रो पुरस्कारको लागि सहारा रिसोर्टका संचालक हरेराम कार्कीले गरेका छन।
कार्यक्रम दिउँसो १२ बजे देखि सुरु हुने र त्यस अगाडि बिबिध सास्कृतिक कार्यक्रम हुने छ भने घैटो फुटाइसके पछि श्रीकृष्णको रथलाई बजार परिक्रमा गराउने कार्यक्रम रहेको आयोजकले जनायो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg