pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिखरकोटको युवाहरुको एकै स्वर ,गठबन्धन उमेदवारको बिजयी

315528901_642471444226501-1668482712.jpg

थाहा नगरको पर्यटन विकासको लागि कुनै कसुर बाकि नराख्ने उमेदवार कुमारी मोक्तानले बताउनुभएको छ|कार्तिक २८ मा थाहा नगरको शिखरकोटमा भएको बृहत युवा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा मोक्तानले उक्त कुरा बताउनुभएको हो |मोक्तानले थाहा नगरको पर्यटन विकासको लागि चित्लांगको बाटो स्तरोंन्नतिको लागि थाहाका निवर्तमान मेयर र वर्तमान मेयेर ज्यान दियर लागिपरेको बताउदै उक्त बाटो राम्रो भए र मार्खु देखि सिम्भंज्याङ्ग सम्मको रुट छोटो बनाउन सके पर्यटन हरुलाई केहिदिन राख्न सकिने बताउदै सबै कुरा गर्न सकिने तेसको लागि युवाहरुको साथ र सहयोग तथा सल्लाहको अपेक्षा राख्दै युवाहरुले कम्तिमा परेको बजेटको कार्यसम्पादनमा युवाहरुको अनुगमनको खाचो औल्याउदै यस छेत्रको धार्मिक,साँस्कृतिक,प्राकृतिक सौन्दर्यको संरक्षण गर्नको लागि आफु सदैव तयार रहेको बताउदै तेस्को लागि गठबन्धनको जित आवश्यकता रहेको बताउनुभयो |

कार्यक्रममा युवा तथा बजार व्यवस्थापन शिखरकोटको तर्फवाट ३ र ४ का वडा अध्यक्ष,थाहानगर प्रमुख बिष्णु बिष्ट,उमेद्वार मोक्तानलाई शिखरकोट बजार र आसपासका स्थानहरु विकासे कामबाट पछी परेको भन्दै अब गर्नुपर्ने कामका लिस्ट सहित अनुरोध पत्र पेस गरेका थिय |

कार्यक्रममा युवाहरुले उमेद्वार मोक्तानलाई ढुक्क हुन् आग्रह गर्दै,जित पक्का भैसकेको भन्दै अव बन्ने सरकारमा सहभागि भै थाहा नगरको बिकासमा युद्द स्तरमा सहयोग गर्न आग्रह गरे |कार्यक्रममा बजार व्यवस्थापन समिति शिखरकोट तथा स्थानीय युवाहरुको उल्यख्य सहभागिता सहित मोक्तानको बिजयीको शुभकामना दिदै जन्मदिन मनाएका थिय |

कार्यक्रममा उमेदवार मोक्तान सहित थाहा नगर प्रमुख बिष्णु बिष्ट,निवर्तमान मेयर लावशेर बिष्ट,कैलाश गाउपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ,थाहा ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ४ का नारायण लामा ,माओबादी जिल्ला समन्वय सदस्यहरु अरुण रायमाझी,विनाएक गोले,नगर अध्यक्ष बिनोद लामा,सचिव लक्षमण बिष्ट लगाएतका नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...