Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विकास के हो ?’ युवाले थाहा पाउनुपर्छ : माधव कार्की,

1733735304607-1733735429.jpg

थाहानगर २४ मंसिर / ‘विकास के हो ?’ भन्ने कुरा युवाहरुले थाहा पाउनुपर्छ भन्ने अभियानका साथ थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२५ को अध्यक्ष पदकालागि माधब कार्कीले उम्मेदवारी दिएकाछन् ।
‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२५ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन थाहा नगरको कृषि र पर्यटनको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
२०१६ मा पालुङ जेसीजको सदस्यता लिई २०१७, २०१८, २०१९सम्म साधारण सदस्य रहँदै २०२० मा भरतरत्न छात्रवृत्ति संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पदकको जिम्मेवारी सम्हालेका कार्की २०२३ कोषाध्यक्ष पदको जिम्मेवारीमा थिए।
कार्की एक वर्ष, एक ब्यक्ति, एक पदको जेसीजको सिद्धान्त अनुसार आफुले बर्ष २०२५को लागि अध्यक्ष पदमा उमेद्वारी दर्ता गरेको बताउनुहुन्छ ।
जेसीज अभियानको ३ वटा राष्ट्रिय महाधिवेशन, ४ वटा क्षेत्रिय सम्मेलनसहित जेसीजका बिभिन्न तालिम पुरा गरेका कार्की पालुङ जेसीजको थाहानगरका सबै वडामा सदस्य बिस्तार गरी बर्ष २०२५थाहानगरका सबै वडामा युवा नेतृत्व बिकास गर्न लागिपर्ने बताउनुभयो ।
सामाजिक कार्यमा क्रियाशिल कार्की होमस्टे महासंघको केन्द्रीय सदस्य, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा–२का अध्यक्ष, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको अध्यक्ष, डाडाँघरे बाको होमस्टे, डाडाँघरे बाको कृषि तथा पशुपंक्षी फर्म, डाडाँघरे बाको ट्राभल एण्ड टुर थाहा–२ का संचालक, थाहा नगर होटल एसोसिएसनको बरिष्ठ उपाध्यक्ष कार्की थाहानगरको कृषि पर्यटनको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

1733735307309-1733735430.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...