himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

वाइसीएल बागमती प्रदेश इन्चार्जमा मकवानपुरका पाण्डे

Screenshot_20211103-11384-1635919626.png

कात्तिक १७/नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल बागमती प्रदेश ईन्चार्जमा प्रकाश चन्द्र पाण्डे चयन भएका छन् । वाईसियल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता पाण्डे बागमती प्रदेश ईन्चार्ज भएका हुन ।

नेता पाण्डे एकात्मक सामन्ती राज्य व्यबस्थाकाे अन्त सहित जातिय, क्षेत्रीय, लिङ्गिय,भाषिक र साँस्कृतिकरुपमा राज्यद्वारा उत्पिडनमा परेका जनताकाे मुक्ति सहित संघिय लाेकतान्त्रीक गणतन्त्र नेपाल स्थापनाकाे लागि तत्कालिन नेकपा माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्धमा सरकारी जागिर  छाडेर हाेमिएका थिए ।

बागमती प्रदेश ईन्चार्जमा चयन भएका नेता पाण्डे जनयुद्ध ताका कमरेड प्रलाेककाे नामले चिरपरिचित थिए । उनी जनमुक्ति सेना नेपालकाे सदस्य हुदै वटालियन कमाण्डर सम्म भए र चार दर्जन भन्दा बढि छापामार र माेर्चाबन्दी लडाईहरु लडेका साहसिक कमान्डर हुन् । उनकाे शरिरमा अझै पनि बम र गाेलीका छर्राहरु निकाल्न बाँकी छ ।

जनताकाे ठुलाे त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई नै उल्याउने केपी ओलीकाे प्रतिगमनकारी र अलाेकतान्त्रीक कदमकाे विरुद्ध माओवादी केन्द्रले आवहान गरेकाे देश व्यापी आन्दाेलन उत्कर्षमा पुग्दै गर्दा पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डकाे सुरक्षा कटाैती गर्ने निर्णय गर्दै केपी ओली सरकारले सुरक्षार्थ प्रहरी फिर्ता बाेलाएर सुरक्षा चुनाैति थपिएकाे अवस्थामा पार्टी अध्यक्ष र हेडक्वाटरकाे सुरक्षा प्रमुखकाे जिम्मेवारी नेता पाण्डेले समालेका थिए ।

वाईसीएल नेपालकाे केन्द्रीय सचिवकाे जिम्मेवारी समालिसकेका नेता पाण्डे युवा माझ लाेकप्रिय छन् ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20211103-11384-1635919629.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg