pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वाइसिएल द्वारा ऋषेश्वर मन्दिर परिसर सरसफाई

waical-1700573370.jpg

नेकपा माओवादी निकट वाइसीएल थाहा नगर वडा न ४ को कमिटीले नगरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ।

आगामी मंसिर ७ गते लाग्ने हरीबोधनी एकादशीको मेलालाई लक्ष्यित गर्दै ऋषेश्वर मोड देखि मन्दिर सम्मको एक किलोमीटर बाटो र मन्दिर परिसर सरसफाइ गरेको माओवादी थाहा ४ का सचिव गणेश लामाले जानकारी दिए।

माओवादी केन्द्रको तीन महिने अभियान अन्तर्गत वडा पार्टी र वाइसीएलले संयुक्तरूपमा सरसफाइ गरेको हो। वाइसीएल ४ न वडा कमिटीले मेला पछि धेरै फोहोर हुने भएकोले ९ गते मन्दिर प्रवेशद्वार देखि मन्दिर सम्म पुनः सरसफाइ गर्ने पनि सचिव लामाले बताउनुभयो । माओवादी केन्द्रका ८५ जना कार्यकर्ताको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको माओवादी थाहा नगरका अध्यक्ष विनोद कुमार लामाले बताए।

ऋषेश्वरमा वडाले राख्यो डस्ट्विन

थाहा नगरपालिका वडा न ४ को कार्यालयले ऋषेश्वर मन्दिर परिसरको विभिन्न स्थानमा फोहोर फाल्नको लागि डस्ट्विन राखेको छ। वडा अध्यक्ष नारायण लामाले ९ थान डस्विन ऋषेश्वर मन्दिरमा बस्दै आइरहेका गुरु जितेन लामालाई डस्टविन हस्तान्तरण गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...