pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वडा अध्यक्ष रायमाझीको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

1706788652217-1706789086.jpg

थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीको बिशेष पहलमा वडामा रहेकी एक दमका बिमारी महिला लाई एक लाख बराबरको अक्सिजन कन्सुलेटर सहयोग गरिएको छ।
पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समुदायमा आधारित प्रशामक सेवा कार्यक्रम संग सहकार्य गरि उक्त कन्सुलेटर प्रदान गरिएको हो।
थाहा ३ कि ५८ बर्षका महिला लाई विगत ८ बर्ष देखि दमको रोगले च्यापिरहेको र दैनिक १ सय रुपैयाँ भाडा तिरेर दमको उपचार गराइरहनु भएको विरामीलाई अक्सिजन मेसिन घरमै पुगेर सहयोग गरिएको वडा न ३ का अध्यक्ष रायमाझीले बताए।
स्वास्थ्य संस्थामा उपचारको लागि सजिलै आउन नसक्ने क्यान्सर,दम लगायत पिडामा छटपटाइरहेका बिरामी हरुको लागि घरमै पुगि स्वास्थ्य चेकजाँच गर्दै आइरहेको प्रशामक सेवा संग सहकार्य गर्दै वडाले अक्सिजन मेसिन प्रदान गरिएको हो।
हालसम्म संस्थाले थाहा नगरपालिका भित्र १९ वटा एस्ता मेसिन बिरामीलाई निशुल्क प्रदान गरिसकेको छ भने अन्य क्यान्सर जस्ता घातक रोगहरुको उपचार गर्न थाहाका टिस्टुङ स्वास्थ्य चौकी,चित्लाङ,बज्रवाराही,पालुङ,र आग्रा स्वास्थ्य चौकीका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरुलाइ तालिम समेत प्रदान गर्दै आइरहेको प्रशामक सेवा कार्यक्रम थाहाका प्रमुख चिनिया लामाले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...