himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

वक्यौता अशुली गर्न पालुङ वितरण केन्द्रको सक्रियता 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले बाँकी वकयौता अशुल अभियानलाई तिब्र बनाएको छ । लामो समयदेखि बाँकी बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने अभियान शुरु गरिएको हो । 
पालुङ वितरण केन्द्रको बक्यौता ३ करोड पुगेपछि अशुलीका लागि अभियान सञ्चालन गरिएको र यस साता मात्र एक सय भन्दा बढी ग्राहकको लाईन काटिसकेको पालुङ वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले जानकारी दिनु भयो । 
प्रमुख अधिकारीले पालुङ वितरण केन्द्र अन्तर्गत पहिलो चरणमा औधोगिक र व्यावसायिक ग्राहकको लाईन काटिएको र दोस्रो चरण अन्तर्गत ग्राहस्त वर्गमा बाँकी वक्यौता रहेका ग्राहकको लाईन काट्न शुरु गरिएको पनि बताउनु भयो । 
प्राधिकरणले बाँकी बक्यौता रहेका सरकारी कार्यालयलाई पनि वक्यौता महशुल बुझाउन पत्राचार गरेको छ । 
चुहावट नियन्त्रण र वक्यौता संकलन अभियानलाई एकै साथ प्रभावकारी रुपमा संचालन गर्न टोली परिचालन गरिएको र ६० दिन भन्दा बढी समय सम्म पनि महशुल नतिर्ने ग्राहकको लाईन क्रमशः काटिने पनि प्रमुख अधिकारीले बताउनु भएको छ । 
प्राधिकरणले थाहानगरको बज्रबाारही चित्लाङ्ग ईन्द्रसरोवरको सिस्नेरी लगाएतका क्षेत्रमा लाईन काटिरहेको र थाहा नगरका अन्य क्षेत्रमा पनि काटिने जनाएको छ । 
प्राधिकरणले वक्यौता संकलन सँगै विद्युत चुहावट गर्नेहरुबाट यस आ.ब.मा झण्डै दुई लाख जरिवाना अशुल गरेको छ । विद्युच चुहावट गर्नेहरुबाट प्रयोग भएका विद्युतिय उपकरण समेत बरामद गरिएको छ । 
विद्युतकोे अनाधिकृत उपभोग गर्ने ग्राहक तथा उपभोक्ताको घरमा अनुगमन र छड्के गने अभियान भईरहेको पनि प्राधिकरणले जानएको छ । 
 

https://www.thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg