pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लियो क्लव जिल्ला परिषद ३२५ एम नेपालको परिषद बैठक जेसिज हलमा सुरु

lio1-1672411185.jpg

 

लियो क्लव जिल्ला परिषद ३२५ एम नेपालको आफ्नो दोश्रो जिल्ला परिषद बैठकको आज थाहा नगरको जेसिज हलमा सुरु भएको छ। परिषद बैंठकको संचारकर्मी तथा साहित्यकार डा नवराज लम्सालले उद्घाटन गरेका छन । जिल्ला परिषद ३२५ एमका अध्यक्ष सुशील भण्डारीको अध्यक्षतामा परिषद बैठकको उद्घाटन भएको हो ।

समारोहमा लायन्स क्लव थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यता तथा जिल्ला परिषद सचिब दिक्षान्त प्रताप खाड,पुर्व जिल्ला परिषद अध्यक्ष शेखर कार्की ,जिल्ला परिषद उपाध्यक्ष अस्विन खतिवडा,लायन्स क्लव अफ थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान,पुर्व अध्यक्षहरु,बिक्रम केसी,श्रीराम कार्की,उद्वव बिडारी,राममाया खत्री तथा लियो क्लव थाहाका संस्थापक अध्यक्ष अनिल बिष्ट,गणेश बिष्ट ,अनन्त ढकाल,कमल बिष्ट ,प्रसान्त प्रधान,लियो क्लव थाहाका वर्तमान अध्यक्ष निशा बिष्ट ,लायन्सका वर्तमान अध्यक्ष जयराम खत्री,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

लियो जिल्ला परिषद ३२५ एम नेपालको आयोजनामा भएको उक्त बोर्ड बैठक लियो क्लब अफ थाहा तथा लियो कलब अफ थाहा नगरको आतिथ्यतामा भएको हो। परिषद बैठकको अवसरमा पिस परेड,स्थानीय कला संस्कृतिको प्रदर्शनी र दृश्यावलोकनका कार्यक्रमहरु पनि राखियको लियो क्लव अफ पिस थाहा नगरका सन २०२२-०२३ का अध्यक्ष निशा बिष्टले जानकारी दिइन।

लायन्स क्लव अफ थाहा पिसको सौजन्यमा पाँच बर्ष अघि स्थापित सो क्लवले यश अघिपनी लियो क्लव जिल्ला परिषद आतिथ्यता गर्ने अवसर पाइसकेको छ।बैठकमा १७ वटा शाखाको आतिथ्य रहेको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...