Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

लियो क्लव अफ हेटौंडा भुटनदेविको अध्यक्षमा सञ्चारकर्मी रुपक कालिराज

54798979_652391081848353_-1553410520.png


रेडियो सरोबर समाचार प्रमुख, नेपाल पत्रकार महासंघ मकवानपुरको कार्य समिति सदस्य रहनु भएको रुपक कालिराज लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा क्लवको ५ औं वार्षिक साधारण सभाबाट वर्ष २०१९र २० का लागि अध्यक्षमा चयन भएका छन् । कालिराजको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा अस्मिता चौलागाई, द्धितिय उपाध्यक्षमा सुशान्त पौखरेल चयन हुनु भएको छ । सचिव र कोषाध्यक्ष भने अध्यक्षले मनोनित गर्ने प्रवधान रहेको छ ।
निर्वा्चित भए पछि कालिराजले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए । लिडरशिप एक्सपिरेन्स र अपरच्यूनिटि यस्ता संस्थाबाट प्राप्त गर्ने बताउदै जोस जाँगर, क्षमता प्रस्फुटन एवम् प्रर्दशन गर्ने थलोको विकास तथा लियोलाई सबै सामु चिनाउनको लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कालिराज यस क्लवको जन सम्पर्क अधिकृत, सविच, उपाध्यक्ष पदको समेत जिम्मेवारी समालि सकेका छन् । पत्रपत्रिका तथा अनलाईनमा विगत लामो समय देखि कलम चलाउदै आएका छन् । सो कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत लियो अशोक लामाको प्रमुख आथित्यता तथा क्लवका अध्यक्ष लियो अनिल अधिकारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg