pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लियो क्लव अफ पिस थाहाको आठौं पदस्थापना सम्पन्न

FB_IMG_1736079821744-1736079835.jpg

लियो क्लव अफ पिस थाहाले आइतबार ८ औं स्थापना दिवस तथा बर्ष २०२४/०२५ को पदस्थापना सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव अफ थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्य प्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लवका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
उनले भने "यस्तो संस्था चलाएर राम्रो राम्रो कार्य गरेर देश र समाजको लागि केही गर्छु भन्ने यस क्लबका सदस्यहरुप्रति गर्वको अनुभति भएको छ" ।  समाज परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ रहेको थियो।
लियो क्लव अफ पिस थाहाको अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमममा लायन्स क्लव अफ पिस थाहाका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अफ ३२५ एम नेपालका डिष्टिक को- चिफ लायन सुरेन्द्रमान प्रधान , लियो ३२५ एम  डिष्टिक काउन्सिलका डिस्ट्रीक प्रेसिडेन्ट प्रेम राज तिवारी,लायन्स क्लव थाहाका अध्यक्ष सत्यदेवी स्याङ्तान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सबिन बाबू अर्याल,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,लियो जिल्ला सचीव निशा बिष्ट,लियो जिल्ला सह कोषाध्यक्ष धर्मेन्द्र यादव,जोन चियर पर्सन लायन गिता कार्की,पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपाली,लगायत लियो,लायन्सका पुर्व अध्यक्ष हरुको सहभागिता रहेको थियो।
क्लबको कार्यसमितिका अध्यक्ष शिशिर कुमार खत्री,क्लबका प्रथम उपाध्यक्ष  शितल बिष्ट, द्वितीय उपाध्यक्ष  प्रेरणा खत्री ,सचिव  अजय कार्की, कोषाध्यक्ष  बिराज थापा, सहसचिब नारायण कार्की, सहकोषाध्यक्ष  प्रशुमा बिष्ट, जनसम्पर्क अधिकारी  स्मिता बिष्ट, सचेतक  निशान्त प्रधान, टेमर  सृष्टि गोपाली र अध्यक्ष प्रमुख सल्लाहकार बिनिता वाईबा 
सल्लाहकारमा पूर्व अध्यक्षहरु अनित बिष्ट, गणेश बिष्ट, कमल बिष्टको पद्स्थापना गरिएको थियो।

 

FB_IMG_1736079767900-1736079835.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...