pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स थाहाको अध्यक्षमा अनित विष्ट र लियोमा विनिता वाइवा निर्विरोध निर्वाचित

1748516520540-1748517682.jpg

समाजिक कार्यमा सकृय थाहा नगरको एक मात्र लायन्स क्लव , लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ को लागि अध्यक्ष पदमा अनित विष्ट निर्विरोध निर्वाचित हुन भएको छ । 
हरेक वर्ष नेतृत्व परिवर्तन हुने क्लवको ९ औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको साधारणसभा बाट क्लवको प्रथम उपाध्यक्षमा निरज रायमाझि, दितिय उपाध्यक्ष दिपेन्द्र कुमार थिङ पनि निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरि सचिवमा दिपक कार्कि,  कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सन माधव कार्कि र एलसिआईअफ कोअर्डिनेटरमा अनन्त ढकाल मनोनित हुनुभएको निर्वाचन अधिकृत गिता कार्किले जानकारी गराउनुभयो। त्यसैगरि आज नै सम्पन्न लियो क्लव अफ थाहा पिसको ९ औँ साधारणसभाबाट अध्यक्ष पदमा विनिता वाईबा, प्रथम उपाध्यक्ष पदमा सितल बिष्ट, दितिय उपाध्यक्ष पदमा स्मिता विष्ट निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत निशा विष्टले जानकारी दिनुभयो। 
त्यसैगरि सचिवमा बिराज बिष्ट, कोषाध्यक्ष पदमा सृष्टि गोपाली र सह सचिवमा मन्जरि अधिकारी मनोनित हुनुभएको छ । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालिको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान को विशेष आतिथ्यता , पुर्व अध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।

1748516184646-1748517709.jpg
1748516191207-1748517709.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...