Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

लकडाउनमा स्थानीय पत्रकारकाे अवस्थाबारे प्रेस संगठनकाे चासाे

प्रेस संगठन मकवानपुरको संयोजनमा थाहानगरमा क्रियाशील संगठनमा अावद्ध पत्रकारहरुबीच साेमबार छलफल कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनका बेला स्थानीय पत्रकारहरुको अवस्थाबारे छलफल भएको हो । 

कार्यक्रममा संगठनका प्रदेश सदस्य एवम् दामन एफ. एम. का कार्यक्रम व्यवस्थापक कुमार नेगीले लकडाउनकाे समयमा थाहा नगरमा रहेका पत्रकारहरूकाे अवस्था र समस्याबारे जानकारी गराएका  थिए ।

प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल र बागमती   प्रदेशका सहसंयोजक सुनिल खड्काको विशेष उपस्थितीमा भएको छलफलमा प्रेस संगठनका जिल्ला संयोजक प्रकाश दाहाल, संगठनका प्रदेश सदस्यहरु कुमार नेगी, सुरेन्द्रमान प्रधान, इच्छापूर्ण कार्की, सुरजकुमार भुजेल, धर्मेन्द्र दाहाल, राजकुमार केसीलगायत जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा जिल्ला संयोजक प्रकाश दाहाल, प्रदेश सहसंयोजक सुनिल खड्का, प्रदेश सदस्य कुमार नेगी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागी तथा वक्ताहरुले लकडाउनका कारण पत्रकारलाई परेको समस्या र कोभिड–१९ को संक्रमणबाट जोगिन अपनाइएको सजगताको विषयमा बोलेका थिए । 

कार्यक्रममा दामन एफएम, थाहा पाटी, विकास खबरपत्रिका, थाहा टाइम्स लगायत संचार माध्यममा आवद्ध स्थानीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा जिल्ला समितिको तर्फबाट पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिएकाे थियाे ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg