Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

राहत शिक्षक थाहाको अध्यक्षमा छमकला बस्नेत।

IMG-bf0b89ab290fa81ad0e3a-1677331730.jpg

थाहा नगरपालिका भित्र रहेका राहत शिक्षकको दोश्रो अधिवेशनले छमकला बस्नेतको अध्यक्षतामा १३ सदस्यीय राहत शिक्षक समिति चयन गरेको छ।
सेती गणेश आधारभुत विद्यालयमा १३ फागुनमा भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो।
समितिको उपाध्यक्षमा इन्द्रनाथ सापकोटा,सचिब चन्द्र प्रसाद बराल ,सहसचिव बबिता गुरुङ, ,कोषाध्यक्ष मेरिना केसी,र सदस्य हरुमा जोग बहादुर घलान,सुनकेशरी गोपाली,मनमाया गुरुङ,कोपिला भेटवाल,राजेन्द्र बिष्ट ,रुपा न्यौपाने ,दिपकराज वर्तौला,र सुशीला भुजेल रहेका छन।
राहत शिक्षक थाहा नगर समितीका अध्यक्ष  केशव सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा शिक्षक महासंघका केन्द्रिय सदस्य सानोभाइ कार्कीको प्रमुख आतिथ्यता तथा नेपाल राहत शिक्षक मकवानपुर जिल्ला अध्यक्ष हरी पौडेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न अधिवेशनमा शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्की,लगायत विभिन्न शिक्षक संघ संगठनका प्रतिनिधि तथा राहत शिक्षक हरुको उपस्थिति रहेको थियो।
अधिवेशनमा वक्ताहरुले राहत शिक्षकहरुको समस्याका विषयमा सरकार गम्भीर बन्नु पर्ने बताएका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg