Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

रबि लामिछाने थाहा नगरमा ,पुराना दल होइन ,नयाँ लाई परिक्षण गर्न आग्रह।

312449891_332156760479330-1666442499.jpg

राष्ट्रिय स्वतन्त्र दलका केन्द्रिय संयोजक रवि लामिछानेले आज थाहा नगरपालिकाको विभिन्न स्थानमा चुनावी भेटघाट गरेको छ।मकवानपुर क्षेत्र न २ बाट घण्टी चिन्ह लियर उमेदवार बनेका भरत पराजुलीको चुनावी प्रचारप्रसारको निम्ति लामिछाने थाहा नगरपालिका आएका हुन । लामिछानेले शिखरकोटमा कोण सभा लाई सम्बोधन गर्दै जुन जोगि आएपनी कानै चिरेको जस्तो आफ्नो उमेदवार लाई हुन नदिने बताउदै पहिलाकाले गरेका हिसाब किताब लाई पनि आफ्नो दल निर्वाचित भए माग्ने बताए साथै उनले यश अघिको चुनावमा जे भयो भयो,अबको चुनावमा गल्ती नगर्न आम मतदाता हरुलाइ अनुरोध गरे।उनले आफ्नो पार्टीको घण्टी चिन्ह लियर यश क्षेत्र बाट उमेदवार बनेका भरत पराजुलिलाइ मतदान गर्न आग्रह गर्दै जिते सङसङै हातेमालो गरेर हिड्ने हार्दा पनि आफ्नो उमेदवार जनता संगै रहने बताउदै एक एक भोटको हिसाब नबुझाए तेस्को जिम्मेवारी पार्टीको अध्यक्षको हैसियतले आफुले लिने बताए। उमेदवार बनेका भरत पराजुली संगै भिमफेदी ,इन्द्रसरोवर हुँदै थाहा नगर आइपुगेका लामिछानेले नगरको बिशिन्खेल,टौखेल,बज्रवाराही,दोवाटो,शिखरकोट,घर्तिखोला लगायतका मुख्य वजार क्षेत्रमा भेटघाट गरेका थिय भने लामिछाने संग सेल्फी तथा फोटो खिच्नेको पनि उल्लेख्य सहभागिता रहेको थियो। 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg