pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

रङ्गोली प्रतियोगितामा सरस्वती माबी प्रथम,

sraswti-1699496606.jpg

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन तिहारको सन्दर्भ पारेर थाहामा रंगोली प्रतियोगिताको आयोजना गरिएको छ।
स्थानिय स्काउटको कार्यालय थाहा नगरको आयोजनामा कार्तिक २२ गते रंगोली प्रतियोगिता भएको हो।
पालुङ जेसिजको सभाहलमा सम्पन्न प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा स्काउट ट्रुप विद्यालयका विद्यार्थी हरुको सहभागिता रहेको प्रतियोगितामा सरस्वती माबी आग्रा देउखेलका विद्यार्थी हरुले बनाएको रंगोलीले प्रथम स्थान हासिल गरेको थियो भने जनकल्याण माबिका विद्यार्थीहरुले बनाएको रंगोली द्वितीय र मत्स्यनारायण स्काउट ट्रुपका विद्यार्थी हरुले बनाएको रंगोलीले तेस्रो स्थान हासिल गरेका थिय।
प्रतियोगितामा प्रथम,द्वितीय र तेस्रो हुनेले क्रमस ५ हजार ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे।बिजेता स्काउट ट्रुपका विद्यार्थी तथा विद्यालय लाई स्थानीय स्काउट थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले पुरस्कार प्रदान गरेका थिय।

रंगोली भारतीय उपमहाद्वीपबाट उत्पत्ति भएको प्राचीन सांस्कृतिक परम्परा तथा लोक कला हो । रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडीको निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । यसको यही विशेषताले यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्ने जानकारहरु बताउँछन् ।
यसलाई चाडपर्व, व्रत, पूजा, विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रंगहरूबाट बनाइन्छ । यसमा साधारण ज्यामितिय आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ । यसको प्रयोजन सजावट र सुमङ्गल हो । यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन् । विभिन्न अवसरहरूमा बनाइने यी परम्परागत कलाकृतिहरूको विषयवस्तु अवसरअनुसार फरक–फरक हुन्छ । यसका लागि प्रयोग गरिने परम्परागत रंगहरूमा पिसेको सुक्खा वा भिजेको चामल, सिन्दुर, रोली, बेसार, सुक्खा पिठोलगायत प्राकृतिक रंगहरूको प्रयोग हुने भएपनि अहिले रंगोलीमा रासायनिक रंगहरूको पनि प्रयोग हुन थालेको छ । रंगोलीढोकाको बीचमा वा ’round, आँगनको केन्द्र र उत्सवको लागि तोकिएको ठाउँको बीचमा वा ’round बनाइन्छ । कहिलेकाहीँ यो फूलहरू, काठ वा अन्य कुनै वस्तुको भुसा वा चामल आदिबाट पनि बनाइन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...