Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

युद्ध प्रसाद स्मृति साहित्य सम्मान बाट जन गायक रामेश श्रेष्ठ सम्मानित

FB_IMG_1679150525243-1679150540.jpg

प्रगतिशिल लेखक संघ मकवानपुर  द्वारा आयाेजित युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८९ बाट प्रगतिशील जनताकाे गायक  रामेश श्रेष्ठ सम्मानित हुनु भएकाे छ । युद्ध प्रसाद मिश्रकाे शब्दको गित । रक्त क्रान्तिकाे ज्वालामुखिमा आजउठेकाे याे बलिदान शिर्नढलेका युवा युवताका हृदय हृदयकाे याे स्वाभिमान   सानाे एक बाट बन्दै जान्छौ लाखौ जव न्याय बचाउन  देसउचाल्छौ गर्दै जान्छौ अर्पण प्राण र देशकाे शिर उचाेउठाउन उठ्याे बबन्डर चर्काे । आफ्नै शब्दकाे गीत नेपालीलाई नेपालकाे लाग्छ धेरै माय र गाइदेउ गीत नेपालि स्वरैले गाएका छन । संघले श्रेष्ठलाई  रु २०००० सम्मान रासी सहितकाे सम्मानित गरेकाे हाे । रामेश श्रेष्ठले त्यसैमान्च बाट सिन्धुलिका जनताका गायका पुरुषाेतम अधिकारीलाई साेहि रकमा सहित सम्मानित गर्नु भएकाे छ । श्रेष्ठले पार्टीको भन्दा माथि  उठेर देश र जनताकाे पक्षमा काम गर्नु पर्ने तर आसा गरिएको अनुसार नेताहरुले काम नगरेकाे दलगत र व्यक्तिगत स्वार्थमा लिप्त भयाे गुनासाे गरेका छन साथै नेताहरुले जनताकाे भवना अनुसारकाे काम गर्नु पर्ने भनेका छन । कार्यक्रममा गायक पुरुषाेतम अधिकारिले जे बि टुहुरेकाे स्मरणमा  उहाँका गीत पसिना झार्दै तरर चार दिनकाे बाटाे कटारी बजार गायका थिए साथै आफ्नाे शब्द र संगीतकाे गीत आमा तिम्राे चाेलि फेर्ने धाेकाे अधुरै छ, झुल्क्याे राताे घाम   र सिमानामा सर्खान गायका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg