Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मैत्रीपुर्ण फुटबलमा प्रमुख प्रशासकिय अधिकृत ११ बिजयी

FB_IMG_1716394179573-1716394200.jpg

थाहा नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा ९ जेठ अपरान्ह इन्द्रायणी चौर खेल मैदानमा नगर प्रमुख–११ र प्रमुख प्रशासकीय–११ टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रमुख प्रशासकीय–११ टिमले शुन्यका विरुद्ध ४ गोले गरेको थियो । नगर प्रमुख ११ टिममा नगरका राजनीतिक दल प्रमुख तथा जनप्रतिनीधिहरु र प्रमुख प्रशासकीय–११ टिममा नगरपालिका र अन्तर्गतका वडा कार्यालयका कर्मचारीहरुले खेलेका थिए ।
 नगरपालिकाको स्थापना दिवसको उद्घाटन कार्यक्रम ९ जेठ विहान थाहा–४ क्याम्पाडाँडामा गरिएको थियो । पाँचौं उपप्रमुख ब्याडमिन्टन प्रतियोगिता र स्थापना दिवस समारोहको संयुक्त उद्घाटन गरिएको हो । कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका थाहानगर सभापति जयराम खत्री, राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङ, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी,नेकपा माओवादी मकवानपुर जिल्ला सदस्य अरुण रायमाझी,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,पुर्व वडाध्यक्षहरु दिपक सिंह लामा,किरणमान बल,सनम सिं मोक्तान,पर्शुराम श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

 

FB_IMG_1716394168310-1716394200.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...