himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मुक्तिनाथ कृषि सहकारीले आफ्नो सातौं साधारणसभाको अबसरमा सुपथ मूल्य कृषि सहकारी पसल संचालन गर्दै।

IMG_20220205_113609_063-1644043308.jpg

थाहा २ फाटबजारमा अबस्थित मुक्तिनाथ कृषि हरियाली कृषक सहकारी सस्थाको सातौं साधारणसभा सस्थाका अध्यक्ष माधव कार्कीको सभापतित्वमा सम्पन्न भयको छ। साधारणसभामा प्रमुख अतिथि थाहा नगरपालिका वडा न २ का अध्यक्ष गुप्त बहादुर कार्की, बिशिष्ट अतिथि कृषि सहकारी संघ मकवानपुरका संचालक राजकुमार के.सी. ,पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष गोकर्ण बरुवाल, थाहापाटीका डेस्क सम्पादक शम्भु अधिकारी, नेपाली काङ्ग्रेस थाहानगर उपसभापति नवराज कार्की,  पालुङ जेसीज बर्ष २०२२ का कानुनी सल्लाहकार संगम कार्की, पाथिभरा बचत तथा ऋण सहकारीका ऋण अधिकृत राजाराम कार्की लगायतका सस्थाका महिला समुहका अध्यक्षहरुको उपस्थिति रहेको थियो। साधारणसभाको अबसरमा संस्थाको नयाँ कार्यालय र सुपथ मूल्य सहकारी पसलको प्रमुख अतिथि गुप्त बहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो।
साधारणसभाको अबसरमा कृषि सहकारी संघ  मकवानपुरका संचालक राजकुमार के.सी., पालुङ कृषि तथा पसुपन्छी कृषक समुहका अध्यक्ष गगन प्रधान, नेपाली काङ्ग्रेस थाहानगर उपसभापति नवराज कार्की, २ नम्बर वडा सदस्य बिस्णु बहादुर थापा, पालुङ जेसिज २०२२ का कानुनी सल्लाहकार संगम कार्की, पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष गोकर्ण बरुवाल लगायतकाले शुभकामना मन्तव्य दिनुभयको थियो। साधारणसभामा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष माधव कार्कीले बचत वृद्धि, sheyarर पुँजी वृद्धि , सहकारी पसल संचालन ,मल,बीउ,विषादि लगायत कृषि सामाग्री बिक्री बितरण गर्ने,भेटेनरी सम्बन्धि बिज्ञको ब्यबस्था गर्ने गरि कृषि पसल संचालन गर्ने लगायतका कृषक र कृषिलाई प्राथमिकतामा राखी कार्य संचालन गर्ने प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।वहाँले सस्थाको सेयर पुजि ,१३ लाख ५८ हजार तीन सय रुपैया,निक्षप १३ लाख ५९ हजार ,कर्जा लगानी २२ लाख ५२ हजार पुगेको प्रतिबेदन पेश गर्नुभयो।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुप्त बहादुर कार्कीले संस्थाले कृषि सम्बन्धि सुपथ पसल स्थापना गरि थाहाका कृषकहरुलाई सहुलियत रुपमा मल उन्नत जातका बिउबिजन उपलब्ध गराउन लागेकोमा आभार ब्यक्त गर्नुभयो। कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गर्दै संचालित भयको थियो भने कार्यक्रमलाई सस्थाका उपाध्यक्ष तुलसा बिष्टले संचालन गर्नुभयको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220205_113609_063-1644043334.jpg
IMG_20220205_113458_540-1644043308.jpg
IMG_20220205_113458_540-1644043335.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg