himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मिनी ट्रक जडिबुटीसहित थाहाका ३ जना पक्राउ

FB_IMG_1602837762479-1602841220.jpg

ईलाका प्रहरी कार्यालय पालुङ र सबडिभिजन वन कार्यालय पालुङकाे संयुक्त टाेलीले एक मिनी ट्रक  जडिबुटीसहित थाहानगरका ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा अाइचर चालक थाहा-७ का १९ बर्षीय राजकुमार गोले,  ट्रकमा सवार साेही ठाउँ बस्ने  ५१ बर्षीय बुद्दिलाल थिङ्ग र  १८ बर्षीय रमेश थिङ रहेका छन् । 

मकवानपुरकाे कैलास गाउँपालकास्थित डाँडाखर्कतर्फ बाट थाहा नगरपालिकाकाे डाँडाबासतर्फ आउदै गरेको जडिबुटी लाेड गरिएकाे अाइचर कम्पनीको बा. ४ ख. ९६३२ नम्बरको ट्रक  नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी  निरीक्षक बिकासकुमार तामाङले बताउनु भयाे । 

अवैध किसिमले वन पैदवार जडिबुटी ट्रकमा लोड गरी ओसार पसार गरिरहेको  भन्ने विशेष सूचनाको अाधारमा गएकाे संयुक्त टाेलीले थाहा-७ गैरीगाउँ राम्चे मोडबाट उनीहरुलाई ट्रकसहित नियन्त्रणमा लिईएकाे  प्रहरीले जनाएकाे छ । 

थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले  डिभिजन वन कार्यालय राप्ती मनहरीमा बुझाएकाेमा उक्त कार्यालयले थप अनुसन्धान गरिरहेकाे सहायक वन अधिकृत  सुरेशप्रसाद गुप्ताले जानकारी दिनु भयाे । प्रहरीले काउलाेकाे बाेक्रा र स्थानीय क्षेत्रमा खसखसे भनिने बास्नादार घाँसकाे धुलाेसहित बुझाएकाे उहाँले जानकारी दिनुभयाे । 

अहिलेसम्म बरामद सामानकाे परिमाण एकिन नभएकाे  र जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेकाे  डिभिजन वन कार्यालयले जनाएकाे छ । प्रारम्भिक अनुसन्धानमा ट्रकमा रहेकाे जडिबुटी अाेसारपसारकाे कुनै ईजाजत नभएकाे कार्यालयका गुप्ताले बताउनुभयाे  

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg