Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

मालपोत शिखरकोटले तोक्यो जग्गाको न्युनतम मुल्यांकन (हेर्नुस कहाँको जग्गाको मूल्य कति?)

Screenshot_20211223-12194-1657717920.png

असार २८ गते मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा बसेको न्युनतम मुल्य निर्धारण समितिको बैठकले श्रावण १ गतेदेखी लागुहुनेगरी मालपोत कार्यालय शिखरकोटको कार्यक्षेत्रमा रजिश्ट्रेसन हुने लिखतको न्युनतम मुल्यांकन रकम तोकेको छ।
मालपोत नियमावली २०३६(संसोधित सहित)को नियम ५(ख)को प्राबधान बमोजिम थैली रकम कायम गरीयको समितिका सदस्य सचिब तथा मालपोत कार्यालय शिखरकोटका प्रमुख मधु लम्सालले जानकारी दिनुभयो।
प्रमुख लम्सालका अनुसार "आर्थिक बर्ष ०७९/०८०को लागि आफ्नो कार्यक्षेत्रमा पर्ने नगरपालिका ,गाउँपालिकाको जग्गाको छुट्टाछुट्टै लिखत प्रयोजनका न्युनतम मुल्यांकन निर्धारण गरियको हो" साथै वहाँले जग्गाको प्रयोजनको अवस्था ,चालू आर्थिक बर्षमा कारोबार भएको खरिदबिक्री मूल्य,बिभाग बाट भएका परीपत्र,स्थानीय तहबाट प्राप्त सुझाव ,कार्यालयको स्थलगत अध्ययन ,पारीतगर्दाको अभ्यास तथा अनुभव र भौतिक बिकासलाइ मध्यनजर गर्दै मुल्यांकनको आधार बनाइएको बताए।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने समितिमा जिल्ला समन्वय समिति ,नापी अधिकृत ,प्रमुख कर अधिकृत ,नेपाल राष्ट्र बैंकका प्रतिनिधि ,मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि सदस्य तथा संम्बन्धित कार्यालयका प्रमुख सदस्य सचिव रहने ब्यबस्था छ।हेर्नुस तल न्युनतम मुल्यांकन 

Screenshot_20220713-18473-1657718612.png
Screenshot_20220713-18474-1657718613.png
Screenshot_20220713-18474-1657718645.png
Screenshot_20220713-18480-1657718646.png
Screenshot_20220713-18482-1657718673.png
Screenshot_20220713-18472-1657718673.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg