himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मार्खुमा विपद् सुरक्षा वेश स्थापना गर्न एमाले सचेतक बर्तौलाको तदारुकता

379595620_321166850587226-1695294438.jpg

 मकवानपुर जिल्ला सदरमुकामबाट टाढा रहेको इन्द्रसरोवरमा हुन सक्ने विपद् जोखिम सम्बन्धी उद्धार तथा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापनाका लागि एमाले सचेतक महेश बर्तौलाले तदारुकता देखाएका  छन् । 

बुधबार बर्तौलाले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी सहित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई भेटेर वेश स्थापनाका लागि जग्गा तथा भवन उपलब्ध गराउन अनुरोध गरेका हुन् । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनीका अनुसार राजमार्गमा हुन सक्ने विपद्का घटनाहरूमा उद्धार कार्य गर्न तथा वर्षेनी इन्द्रसरोवर तालमा डुबेका मानीसहरुको खोज उद्धार गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापना गर्न लागिएको हो ।

उनका अनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई भेटेर इन्द्रसरोवर गाउँपालिकाको वडा नं. २ स्थित विधुत प्राधिकरणको स्वामित्वमा रहेको तथा प्रयोग नआएको २ वटा भवन सुरक्षा वेश स्थापनाका लागि माग गरिएको हो । इन्द्रसरोवर गाउँपालिकाको हेबीबाट हेबी काठमाडौं, हेबी हेटौंडा, हेबी फाखेल दक्षिणकाली  काठमाडौं, हेबी चखेल काठमाडौं, हेबी चित्लाङ चन्द्रागिरी काठमाण्डु, हेबी थाहा नगरपालिका लगायतका राजमार्गहरू रहेको छन् । जहाँ सडक दुर्घटनाको जोखिम उच्च रहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg