pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मानवताको लागि सहयोग संस्थाबाट दुर्गादेवी विद्यालयका १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1749397629414-1749399655.jpg

थाहा - थाहा नगरपालिका–५ तसरमा अवस्थित दुर्गादेवी आधारभूत विद्यालयका १७० विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका छन्।

‘मानवताको लागि सहयोग’ नामक सामाजिक संस्था मार्फत बाल विकास कक्षादेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो।

विद्यालयका शिक्षक हिराचन थापाका अनुसार संस्थाले आवश्यक कापी, कलम, झोला लगायतका सामग्री वितरण गरेको हो। "शैक्षिक सामग्रीले विद्यार्थीको पढाइमा थप सहजता आउने विश्वास लिएको छु," थापाले बताए।

विद्यालयको प्रांगणमा आयोजित वितरण कार्यक्रममा संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामा, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति थियो।

संस्थाका अध्यक्ष खडकाले शिक्षा नै दीर्घकालीन परिवर्तनको माध्यम भएकोले ग्रामीण विद्यालयहरूमा यस्ता सहयोग कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

स्थानीय अभिभावकहरू तथा विद्यालय प्रशासनले संस्थाको योगदानप्रति आभार व्यक्त गरेका छन्।

1749397624528-1749399655.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...