pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

माधव कार्की र सानोभाई सिन्तानले १/१ वटा लाखेको मुकुट सहयोग गरे

Screenshot_20220811-09270-1660189482.png

मकवानपुर थाहानगरको साँस्कृतिक क्षेत्र पालुङ शहरको नेवारी संस्कृति र परम्परा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले दुईवटा लाखेको मुकुट सहयोग भएको छ ।
पालुङ सामुदायिक भवनमा भएको एक कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ मा रहेको डाँडाघरे होमस्टेका संचालक माधव कार्की र सानोभाई सिन्तानले १/१ वटा लाखेको मुटुट सहयोग गरेको स्थानीय प्रमोद श्रेष्ठले जानकारी दिए ।
मुल गुरु अस्टमान श्रेष्ठले सहयोगीहरुलाई खादा ओडाइ सम्मान सम्मान गरिएको थियो । थाहा–२ को पालुङ साँस्कृतिक शहरको सम्पदा र संस्कृति संरक्षणमा योगदान पु¥याएकोमा कार्यक्रममा सहयोगीहरुको प्रशंसा गरिएको थियो । मुकुट हस्तान्तरण कार्यक्रममा पालुङ सास्कृति सम्पदा संरक्षण समिती, इन्द्रायणी भगवती कालाभैरब गूठी समिति, खि गुरु भिन्द्यो नापित, ध्रुब श्रेष्ठ, दिपेन्द्र राज प्रधान, बासुरी गुरु निरन्जन श्रेष्ठ, धिमे खल(समूह)हरु लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रका सहभागीहरुले सहयोगप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले नेवारी सस्कृतीप्रति चासो दिई मनपराइदिएको भन्दै खुशी व्यक्त गरे ।
लाखेको मुकुट गाई जात्रा, हिलेजात्रा, इन्द्रजात्रा , कृष्ण अष्टमी मेलामा प्रदर्शन गरिने लाखेनाचका लागि प्रयोग गरिन्छ भने कुनै विशेष पर्व तथा अवसरमा समेत लाखे नाच प्रदर्शन गर्ने चलन छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...