pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

महावीर पुनको पुस्तक मायाको चिनो!

FB_IMG_1707055952339-1707057118.jpg

थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको समापन समारोहमा आएका अतिथिहरुलाई मायाको चिनो स्वरुप राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनको पुस्तक " महावीर पुन सम्झना,सपना र अविरल यात्रा" पुस्तक प्रदान गरेको छ।
३० बर्ष देखि बन्द रहेको बिरगंज कृषि औजार कारखाना संचालन गर्नको निम्ति पुस्तक बिक्री बाट रकम संकलन गर्दै आइरहेको पुनको प्रयासलाई उच्च सम्मान गर्दै विद्यालयले मायाको चिनो स्वरुप पुस्तक प्रदान गरेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष राजिव स्याङ्तानले बताए।
साथै उनले विद्यालयको कार्यक्रम भएको हुनाले जिवनमा काम लाग्ने ज्ञानका कुरा प्राप्त गर्न सकिने चिज प्रदान गर्दा प्रभावकारी हुने र बैज्ञानिक पुनको प्रयासमा एउटा सानो सहयोग हुने ठानेर मायाको चिनोको रुपमा पुस्तक प्रदान गरिएको बताउनुभयो।
करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेकाे कृषि औजार कारखाना सञ्चालनकाे लागि आर्थिक सहयाेग जुटाउन पुनले आफ्नाे जीवन कथा समेटिएकाे पुस्तक बेचिरहेका छन्।
पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...