himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

महालक्ष्मी बैंक द्वारा महिलाहरुलाई डिजिटल साक्षरता प्रदान,

IMG-213ae657f5701300bdfe4-1653477335.jpg

महालक्ष्मी बिकास बैंक द्वारा ग्रामीण महिलाहरुलाइ डिजिटल बैंक तथा मोबाइल बैंक ,एटीएम ,क्युआर कोड तथा बैंकिङ कारोबार सम्बन्धि जानकारी दिने उद्देश्य सहितको डिजिटल साक्षरता सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
थानाबजार स्तित बैंकको आफ्नै कार्यालयमा सम्पन्न भएको कार्यक्रममा महिलाहरुले कारोबार गर्दा नगदमा भन्दा डिजिटल माध्यममा कारोवार गर्दा हुने फाइदाको बारेमा जानकारी गराइयको बैंकका ब्यबस्थापक संगिता बज्राचार्यले बताइन।बज्राचार्यका अनुसार थाहा नगर भित्रका पुरुषहरुले धेरैनै डिजिटल माध्यमबाट कारोबार गर्न थालिसकेको तर ब्याबसाय गरेर बसेका महिलाहरुमा डिजिटल ज्ञान्  अत्यन्त न्यून भएको कारण महिलाहरूलाई डिजिटल बैंक कारोवार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ,साथै वहाले यस्तो कार्यक्रम बैंक मातहत रहेका सबै महिला समूह माझ लाने पनि बताय।
कार्यक्रम लाई महालक्ष्मी बिकास बैंक पालुङ्ग शाखाका कर्मचारीले सहजीकरण गर्दै प्रयोगात्मक गरि महिलाहरुलाइ डिजिटल बैंक कारोबार सिकायका थिय।
कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG-213ae657f5701300bdfe4-1653477337.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg