Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

महालक्ष्मी बैंक द्वारा इप्रका पालुङ्गलाई सिसि क्यामेरा सहयोग ।

IMG_20220626_145040_895-1656239886.jpg

महालक्ष्मी बिकास बैंक पालुङ्ग शाखाले आफ्नो संस्थाको सामाजिक उत्तरदाइत्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लाई सात थान सिसि क्यामरा सहयोग गर्दै हस्तान्तरण गरेको छ।
आज ईलाका प्रहरी कार्यालय पालुङ्गको हाताभित्र भएको क्यामेरा हस्तान्तरण कार्यक्रममा महालक्ष्मी बिकास बैंक पालुङ्ग शाखाका ब्यबस्थापक संगिता बज्राचार्यले ईलाका प्रहरी कार्यालय पालुङ्गका प्रमुख दुर्गा खनाल लाई सिसि क्यामेरा हस्तान्तरण गर्नुभयो।क्यामेरा हस्तान्तरण पछि ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले महालक्ष्मी बैंकको यो उदाहरणीय कार्यले थाहा नगरको शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउदै सहयोगको लागि बैंकलाई धन्यवाद दिनुभयो।साथै बैंकका ब्यबस्थापक संगीता बज्राचार्यले बैंकले आफ्नो सामाजिक उत्तादाइत्व कार्यक्रम अन्तर्गत नगर भित्र विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै जाने र भबिस्यमा अन्य क्षेत्रमा पनि सहयोगको कार्यक्रम निरन्तर गरीरहने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी ,बैंकका कर्मचारीहरु ,समाजसेवी पुर्शोत्तम ढकाल,पत्रकार शम्भु अधिकारीको उपस्तिथि रहेको थियो।

IMG_20220626_145023_752-1656239889.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg