Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मनहरीमा चोरको बिगबिगी : ग्यारेज, बिधालय पछि सहकारी चोरको निशानामा

FB_IMG_1682857263783-1682857281.jpg

पछिल्लो समय मनहरिमा चोरको बिगबिगी बढेकोछ । केही समय यता मनहरी ८ मा अवस्थित एक ग्यारेजमा चोरी भएको थियो । यस्तै गरि मनहरी ८ मा अवस्थित महेन्द्र किरण माध्यामिक बिधालयमा भएको चोरिको घटना सेलाउन नपाउदै मनहरी ७ रमनटारमा अवस्थित रमनटार डिपाड बचत तथा ऋण सहकारिमा चोरी भएकोछ ।

 

बैशाख १६ गते रातिको समयमा अज्ञात समुहले भवनको पुर्ब पट्टि रहेको झ्यालको ग्रिलमा रहेको किला निकाली प्रबेश गरि सिसि क्यामराको डि बि आर बक्स , र सहकारीको काउण्टरबाट छ हजार ८६५ रुपैया चोरी गरि लगेको सहकारीका ब्यबस्थापक बिरु नेगिले जानकारी दिनुभयो । सस्थामा चोरी भएको घटना बिहान पख मात्र थाहा पाएपछि ईलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराईएको थियो । सहकारीमा चोरी गर्ने चोरले अफिस भित्रको सबै दराज तोडफोड गरि पैसा खोजिएको देखिन्छ । सिन्चाई समितिको सदस्यता शुल्क बापत उठाईएको रकम भने दराज फोरि खोजी गर्दा पनि चोरले भेट्टाउन सकेनन् ।

 

मनहरीमा चोरी गर्ने गिरोहको निशानामा सिसि क्यामरा

 

पछिल्लो समय मनहरिमा जे जति चोरिको घटना भएकाछन् ती सबै घटनामा सिसि क्यामरा उनिहरुको प्रमुख दुस्मनी भएको देखिन्छ । सिसि क्यामराबाट कसरी आफुलाई जोगाउने भन्ने राम्रो अध्ययन भएका ब्यक्तिहरु चोरिमा सामेल भएको घटना क्रमले देखाएकोछ । र कति पय सिसि क्यामराले दृश्य कैद गरेतापनी एकिन गर्न मुस्किल भएकोले सिसि क्यामरा प्रतिको भरोसा र बिश्वास जतिमात्रामा हुन पर्नेहो त्यो पाउन सकेकोछैन ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg