Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मगरसंघबाट २ जना सम्मानित

291602222_759440128420479-1656865056.jpg

 ह्ेटौंडा नेपाल मगर संघ मकवानपुरले नवनिर्वाचित २ केन्द्रिय सदस्यलाई सम्मान गरेको छ । संघको हेटौंडामा बसेको १५औं पुर्ण बैठकले अशोकसारु मगर र अमृता थापामगरलाई सम्मान गरेको हो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित सारुमगर र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज थापा मगरलाई पनि सम्मान गरेको जनाएको छ । यसको साथै बैठकले श्रावण २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए ।

जिल्ला अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागी आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संघको भातृ संगठनहरुको सम्मेलन श्रावण २१ गते र स्थानियतह कमिटीको १४ गते गर्ने निर्णय भएको सचिव मगरले बताए । कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्ष भूपेन्द्र राना मगर ,नेपाल मगर युवा संघमकवानपुरको अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरको अध्यक्ष डेमिज थापामगर, नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्ष शिव पुलामी मगर, शंकर ब. थापामगर, खेम जर्गा मगर, उर्मिला पुलामी मगर, कुश बहादुर थापा मगर, बेली थापा मगर, तिर्थ बहादुर थापामगर, रञ्जित कुमार राना, ज्ञानु थापामगर, उर्मिला राना मगर, खगेन्द्र श्रिसमगर र रोहित रानामगरको आतिथ्यता रहेको थियो ।

मगरसंघबाट २ जना सम्मानित ह्ेटौंडा नेपाल मगर संघ मकवानपुरले नवनिर्वाचित २ केन्द्रिय सदस्यलाई सम्मान गरेको छ । संघको हेटौंडामा बसेको १५औं पुर्ण बैठकले अशोकसारु मगर र अमृता थापामगरलाई सम्मान गरेको हो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित सारुमगर र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज थापा मगरलाई पनि सम्मान गरेको जनाएको छ । यसको साथै बैठकले श्रावण २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए । जिल्ला अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागी आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संघको भातृ संगठनहरुको सम्मेलन श्रावण २१ गते र स्थानियतह कमिटीको १४ गते गर्ने निर्णय भएको सचिव मगरले बताए ।

कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्ष भूपेन्द्र राना मगर ,नेपाल मगर युवा संघमकवानपुरको अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरको अध्यक्ष डेमिज थापामगर, नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्ष शिव पुलामी मगर, शंकर ब. थापामगर, खेम जर्गा मगर, उर्मिला पुलामी मगर, कुश बहादुर थापा मगर, बेली थापा मगर, तिर्थ बहादुर थापामगर, रञ्जित कुमार राना, ज्ञानु थापामगर, उर्मिला राना मगर, खगेन्द्र श्रिसमगर र रोहित रानामगरको आतिथ्यता रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

291324778_106564166101834-1656865059.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg