Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुर कोरिया मञ्चकाे अध्यक्षमा सुर्य रुम्बा चयन, महासचिवमा शुभराज भोम्जन

makawanpur_korea-mancha-7-1612246728.jpg

मकवानपुर कोरिया मञ्चको अध्यक्षमा सुर्य रुम्बा चयन भएका छन् । आइतबार जुम भर्चुअल माध्यमबाट भएको आठौ अधिवेशनबाट सुर्य रुम्बाको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन भएको हो ।

मञ्चकाे वरिष्ठ उपाध्यक्षमा सुर्य स्याङ्बो, उपाध्यक्षद्वयमा आनन्द लामा, अन्जीत लोप्चन, महासचिवमा शुभराज भोम्जन, सचिबमा बिक्रम बज्यु, राम कार्की, कोषाध्यक्षमा सरस्वती पुडासैनी र सहकोषाध्यक्षमा सन्त लुङ्बा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सुरज थिङ, करप रुम्बा, शिशिर पाख्रिन, अच्युत तिमल्सिना, सबिन घलान, इश्वर सन्जेल, उदय दोङ, जगत वाइबा, अनिता रुम्बा, राम थोकर, कमला पुडासैनी(गुरुङ), लक्ष्मण थोकर, सुमन सिङ्तान लगायतका रहेका छन् ।

हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको अधिबेशनमा नेपाली दुतावास कोरियाकी श्रम सहचारी रमा भट्टराई, एमटियु कोरियाका अध्यक्ष उदय राई, नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पा, पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष रन्जनराज कुँवर, एनआरएनए कोरियाका उपाध्यक्षद्वय यदु लामिछाने र सोम तामाङ, एनआरएनए मानार्थ केन्द्रीय सदस्य जुनु गुरुङ, बागमती प्रदेश एकता समाजका अध्यक्ष किशोर ब्लोन, तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा, प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाका अध्यक्ष दिलिप धिताल, नेपाली जनसम्पर्क मन्च दक्षिण कोरियाका उप सभापति जितेन्द्र महत, जसपा नेपाल दक्षिण कोरियाका अध्यक्ष दर्पण गुरुङ लगायतका विशेष आतिथ्यता रहेको थियो ।

अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर लामाले प्रवासी नेपालीहरुको मेहनतले नै मुलुकको आर्थिक भार थेग्दै आएको बताइन् । उनले प्रवासमा रहेका हरेक नेपालीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg