himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरगढी गाउँपालिकाको गाईहरुमा लम्पी स्कीन रोग पुष्टि, रोगीपशुको पालिकाद्धारा निशुल्क उपचार ।

322602428_318019832557485-1672498324.jpg

 १६ पौष २०७९ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मापालिएकागाईहरुमाभाईसरबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ । स्थानियमधुसुधनदहालको लक्ष्मीनाराणयन बहुद्धेश्यीय कृषीफर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौ पठाईएकोमा ३ वटा गाईमा रोग पुष्टी भएको पालिकाको पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाहले बताउनु भयो । यसैबिच सोहि रोगबारे गाउँपालिकाले शनिबार अन्तरक्रियाकार्यक्रम समेत भएको छ । कार्यक्रममामकवानपुरगढी गाउँपालिकाकाअध्यक्ष दोर्जे लामा स्याङतान्, वडा नम्बर ३ काअध्यक्षभागबत घिमिरे, पशुपन्छी बिकास शाखाप्रमुख सत्यनाराण शाह, मनकामनादुग्धउत्पादक सहकारी संस्थाकाअध्यक्षअर्जुन प्रसाददहाल, श्रमिक सानाकिसान कृषी सहकारी संस्थाकाअध्यक्षनिर्मलालम्ंसाल, धमिले कृषी सहकारी संस्थाकाअध्यक्षनवराज संन्जेल, पशुप्राबिधिक,संचारकर्मी र कृर्षकहरुको उपस्थिति रहेको थियो । यो रोग लाग्दापशुमा १०४ देखि १०५ फरेन्टहाई सम्मउच्चज्वरो आउने ,उत्पादन घट्ने ,वजन घट्ेने, शरिरमाफोकाफोकाआउने, र्याल सिंगानबगाउने,जस्ता लक्षण देखिएपनि मृत्यु दर भने कमहुने र खास उपचार नभएपनियी लक्षण देखिएमानजिकको पशु प्राबिधिकलाई संपर्क गर्न र कृषकलाई बिशेष सावधानिअपनाउनपशु शाखाप्रमुखशाहले आग्रहगर्नुभयो । रोग अर्को पशुमा सर्न नदिनकालागि रोगिपशुलाई कम्तीमा १५ दिन सम्म छुट्टै राख्ने , ,गोठमा लामखुटे ,झिंगा नियन्त्रण गर्न ,भिरकोन स्प्रे गर्न कृषकहरुलाई अनुरोध गर्नु भयो । यो रोग मानिसमानसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रो संँग उमालेर पिउन सकिने समेत बताउनु भयो । कार्यक्रममा ३ नम्बर वडा अध्यक्षभागबत घिमिरेले सबै कृषकहरुले पशु बिमामाजोड दिनु भयो । उहाले पालिकाले समेत उपचारमाआबश्यक बजेट छुट्याएर तीब्र गतिमाउपचार गरेमाथोरै ठाउमा रोग देखिएकोले नियन्त्रण गर्न सकिने बताउनु भयो । त्यस्तै पालिकाअध्यक्ष दोर्जे लामा स्याङ्तानले अब एक द्धार प्रणालीबाट रोग निधानगर्दै निशुल्कउपचारको ब्यबस्थागर्ने प्रतिबद्धता ब्यक्तगर्नु भयो । उहाँले दुग्ध सहकारीहरुलाई किसान सचेतनाकाकार्यक्रमगर्न अनुरोध समेत गर्नु भयो । साथै पालिकाले शनिबारबाटै औषधी सहितप्राबिधिक टोली परिचालन गरेको पशुपन्छी शाखाप्रमुखशाहले बताउनु भयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg