Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुरको बागमतीमा तिनदिने रामनवमी मेला सुरु,

CamScanner-०३-२७-1679936825.jpg

१३ चैत २०७९ ,सोमबार
बाग्मती गाउँपालिकाको वडा न. ८ मा ऐतिहासिक रामनवमी मेला तथा रामजानकी मन्दिरको उद्घाटन भएको छ। 
व्यापारीक हिसाबले पुर्बी मकवानपुर बाग्मती गाउँपालिकाको पुरानो बजारको रुपमा चिनेने गरेको,फापरबारी बजार नजिकै रहेको सारथि निकेतन बोर्डिङ स्कुलसंगैको खाली चउरमा मेला भैरहेको छ।  मेलामा विभिन्न राष्ट्रिय  तथा स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक कार्यक्रम पनि रहेको मेला  ब्यवस्थापन समितिले जानकारी दिएको छ। 
मेलामा मकवानपुर लगायत ललितपुर ,काभ्रे , सिन्धुली ,सर्लाही जिल्लाबाट समेत मेला अवलोकनको लागि आउने गरेका छन। 
 कार्यक्रमको सभाध्यक्ष मेला ब्यवस्थापन समितिको संयोजक तथा जिल्ला समन्वय समिति सदस्य खड्क बहादुर पुलामी तथा प्रमुख अथिती  बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले मेला उद्घाटन गरे।
मेलामा शुभकामना मन्तव्य राख्दै बाग्मती गाउँपालीकाका अध्यक्ष सर्केस घलानले मेलालाई व्यावसायिक  हिसाबले अगाडि बढाउनु पर्ने तथा मेलालाइ जात्रा जस्तो होइन मेला मेला जस्तो बनाउनु  पर्नेमा जोड दिदै राती भन्दा रामनवमी मेला दिउँसो हुनुपर्ने र बाग्मतीको उद्पादनलाई प्रवर्द्धन गर्नु पर्ने अध्यक्ष घलानले बताउनु भयो।
चैत १३ बाट सुरु भएको मेला तीन  दिन १३ ,१४ र १५ गतेसम्म चल्नेछ ।
कार्यक्रममा विशेष अथितीको रुपमा पालिका उपाध्यक्ष फडिन्द्र तिमल्सिना तथा अथितीहरु  शंकर कुमार पराजुली ,चन्द्र बहादुर राई,भक्त बहादुर राई,नायक आशिष् घलान , वडा न. ६  अध्यक्ष टेक बहादुर डिम्डुङ,१ न. को अध्यक्ष युहन्ना राई,इलाका प्रहरी फापरबारीको प्रहरी सहायक निरीक्षक  विदुर चन्द्र अधिकारी ,वडा न.३ अध्यक्ष कमान सिं पाख्रीन,समाजसेवी क्षितिज राना,जनता माबिका  शिक्षक राम बहादुर थोकर , यादब बराल र चन्द्र थापा लगायतको उपस्थिति रहेको थियो।
रामनवमी मेला उद्घाटन समारोहलाई लिला कुमार आले ले  संचालन गर्नु भएको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg